विविध समाचार

प्रधानसेनापति पूर्णचन्द्र थापाको २५ पृष्ठ लामो सम्बोधन

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई थप व्यवसायिक र जवाफदेही बनाउन आवश्यक परे अझ् कठोर कदम चाल्ने बताएका छन्। सेनापतिको जिम्मेवारी समालेको एक वर्ष पुरा भएको अवसरमा जंगीअड्डमा विशेष सम्बोधन गर्दै सेनापतिले भने, ‘आवश्यक परे घाउको शल्यक्रिया गरी फ्याक्ने उपचारका लागि आगामी वर्ष म केही कठोर हुनसक्ने सम्भावनाबारे तपाईंहरुलाई सजग गराउन चाहन्छु ।’ २५ […]

विविध समाचार

प्रदेश ३ सरकारले सवारी नविकरण जरीवाना शुल्क १०० बाट ३२ प्रतिशतमा झार्यो

प्रदेश ३ सरकारले सवारी नविकरण जरीवाना शुल्क घटाएको छ। यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संसोधन गरेर प्रदेश सरकारले जरीवाना शुल्क घटाएको हो। प्रदेश सभाको बैठकले संसोधन गरी प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको विधेयक प्रमाणिकरण भई ऐनको रूप लागू भएको छ। चर्को जरिवाना लगाएपछि उपभोक्ताले सवारी नवीकरणगर्न छाडेपछि जरीवाना शुल्क घटाउन तीव्र दवावमा रहेको […]

अर्थतन्त्र बजार समाचार

बिज्ञ अर्थमन्त्रीको सुझाब – पूँजी बजारको स्थायित्व चाहने हो भने लगानीमा विविधिकरण र कारोबारको लागत घटाउनुस ।

अर्थमन्त्री डा। युवराज खतिवडाले पूँजी बजारमा स्थायित्वका लागि कारोबार लागत घटाउँदै इक्वीटी मार्केट र बैंकिङ्ग क्षेत्रको मात्रै हाबी रहेको बजारमा लगानीगत विविधताका लागि वास्तविक क्षेत्रका कम्पनीहरु र अन्य मौद्रिक उपकरणहरुलाई समेत चलायमान बनाउनुपर्ने बताएका छन्। एशिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एसिया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप (एसीजी) को २३ […]

अर्थतन्त्र समाचार

पाईपलाइन उद्घाटन संगै सरकार ले पेट्रोलियम पदार्थको मूल्य घटायो

सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। भदौ २४ गते मंगलबार दिउँसो १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेर र मट्टितलेको मूल्य प्रति लिटर २/२ रुपैयाँले घटाउने निर्णय गरिएको हो। पेट्रोलियम पाइलाइनको उद्घाटन हुनुभन्दा केहि समय पहिले आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले अमलेखगञ्जबाटै मूल्य घटाउने घोषणा गरेका हुन् । एलपिजी ग्याँस र हवाई इन्धनको मूल्य भने […]

अर्थतन्त्र बैंक तथा बिमा समाचार

लामो समय देखि बन्द रहेको यातायात ब्यवसायीको खाता फुकुवा गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले यातायात ब्यवसायी समितिहरुको खाता फुकुवा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै व्यवसायीहरुको रोक्का रहेको खाता फुकुवा गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषदबाट साउन १६ गते भएको निर्णय अनुसार साविकको यातायात व्यवसायी समितिको नाममा रहेको चलअचल सम्पत्ति (बैंक खातामा रहेको रकम) रुपान्तरित कम्पनीको खातामा […]

अर्थतन्त्र बजार बैंक तथा बिमा

राष्ट्र बैंकले संशोधन गर्यो एकीकृत निर्देशिका २०७५,

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशिका २०७५ लाई संशोधन गरेको छ । राष्ट्र बैंकले जारी गरेको संशोधित निर्देशिका अनुसार अब क्रेडिट कार्डको ऋण नतिरे कालोसूचीमा परिने भएको छ । यसअघि बैंकबाट ऋण लिएर नतिर्नेहरुलाई मात्र कालोसूचीमा राख्ने गरेकोमा अब क्रेडिट कार्डबाट ऋणको उपभोग गरी नतिर्नेहरुलाई कालोसूचीमा राख्ने भएको हो। त्यसैगरी […]

राजनीति विविध समाचार

भूमिसुधार बिधेयक को बिषयमा हरि रोका – कम्युनिस्ट सरकारको दक्षिन्पन्थिकाम

‘दुई वर्षभित्र राष्ट्रव्यापी नापी लागू गरी भूमिको अभिलेख अध्यावधिक गरिनेछ । वैज्ञानिक भूमिसुधार लागू गरी भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गरिनेछ । भूउपयोग नीति, योजना एवं कानुनका आधारमा भूमिको वर्गीकरण गरिनेछ । कृषिभूमि अतिक्रमण गर्न नपाइने व्यवस्था लागू गरिनेछ ।’ यी वाक्य नेकपा (एमाले) र (माओवादी केन्द्र)को साझा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन घोषणापत्रको ‘समृद्धिका कार्यक्रम’ पेज १४ बाट साभार […]

राजनीति विविध समाचार

१९५० को सन्धि : किन पछि फर्किए नेपाल र भारत ?

इपिजी प्रतिवेदन बुझ्न छाडेर फेरि सचिवस्तरीय संयन्त्र बनाउने निर्णय प्रजातान्त्रिक बाटो खोज्दै गरेको नेपाल र भर्खरै अंग्रेज उपनिवेशबाट मुक्त भारतबीच सात दशकअघि भएको सन्धि दुई देशबीचको सम्बन्धमा बारम्बार चर्चामा आइरहन्छ । ६९ वर्षअघि भएको त्यही शान्ति तथा मैत्री नामक सन्धि पुनरावलोकनबारे छलफल गर्ने जिम्मा फेरि एकपटक परराष्ट्रसचिवहरूलाई दिइएको छ । करिब २५ वर्ष परराष्ट्रसचिव तहमा […]

बजार बैंक तथा बिमा

१०% बोनसको प्रस्ताब सहित कुमारी बैंक ले साधारण सभा बोलायो

कुमारी बैंक (KBL) ले लाभांश परित गर्न १९ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले आर्थिक वर्ष २०७५/०७६ को लागि वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनस शेयरको कर प्रयोजनको लागि ०.५२६ प्रतिशत लाभांश पारित गर्न असोज ११ गते शनिबार साधारण सभा आह्वान गरेको हो। असोज ११ गते बिहान ११ः३० बजे […]

अर्थतन्त्र

अमेरिकी आर्थिक मन्दी : व्यापार युद्ध अन्त्यको सम्भावना

अमेरिकी सरकारको १० वर्षे ऋणपत्रको ब्याजदर भर्खरै अल्पकालीन ऋणको ब्याजदरभन्दा कम भएकाले अर्काे वर्ष (सन् २०२०) बाट अमेरिकामा मन्दी छाउन सक्ने डर बढेको छ । तथापि, अमेरिकाको मन्दीले चीनसँगको द्विपक्षीय आर्थिक सम्बन्ध सुधार्न र चर्किँदो व्यापार युद्ध साम्य बनाउन सहयोग भने गर्न सक्छ । ताजा इतिहासले पनि यसखाले पूर्वानुमानका लागि धरातल प्रदान गर्छ । सत्य के हो भने […]