बजार

अपी पावरलाई ४७ पर्तिशत हकप्रद निष्काशन गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले अपी पावर कम्पनी लिमिटेड (API) लाई हकप्रद निष्काशन गर्ने अनुमति दिएको छ। बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको हो। कम्पनीले १ बराबर ०.४७ अनुपातमा हकप्रद निष्काशन गर्न फागुन १२ गते बोर्डबाट अनुमति पाएको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ५६ लाख ७० हजार कित्ता हकप्रद […]

जीबन र जगत

शिवरात्रिको लागि पशुपतिमा विविन्नथरीका बाबाहरुको उपस्थिति ,

काठमाडौं । भस्मेश्वर घाटको पारिपट्टि चन्द्रशिवालय क्षेत्रमा बाहिरबाट आएका झण्डै दुई दर्जनजति साधुहरु सुतिरहेका छन् । केही साधुहरु मध्यदिनमा धुनी तापेर गाँजासँगै रमाइरहेका छन् । कोही साधुचाहिँ पशुपति क्षेत्रमा बञ्चरोले रुख ढालिरहेको अवस्थामा पनि भेटिए । चारैतिर रमितेहरुको भीड छ । छिनछिनमा छेवैमा रहेका एक साधु झट्ट रिसाउँछन् । ‘जुत्ता लगाएर धूनी टेक्न आउनी ? […]

राजनीति

सञ्चार तथा सूचना प्रविधिमन्त्री को राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा डा. युवराज खतिवडालाई

८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक […]

बजार

नेप्सेको दैनिक कारोबारमा इतिहासकै नयाँ रेकर्ड,

फागुन ८ गते बिहीबार नेप्सेमा हालसम्मकै उच्च कारोबार भएको छ। यस दिन १८० कम्पनीको २३ हजार ९०० पटकको कारोबारमा २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ भन्दा बढीको ५८ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो हालसम्म नेप्सेमा एक दिनमा भएको कारोबारमा सबैभन्दा बढी हो। यस अघि २०७३ साउन ११ गते मंगलबार सर्वाधक […]

बैंक तथा बिमा

नेपाल पुनर्बिमा कम्पनीलाइ १ करोड ६० लाख कित्ता बराबरको आईपीओ निष्काशन गर्ने अनुमति ।

नेपाल पुनर्बीमा कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले निष्काशन गर्ने उक्त आईपीओलाई इक्रा नेपालले ‘‘इक्रा एनपी आईपीओ ग्रेड २’ रेटिङ्ग प्रदान गरेको छ । इक्रा नेपालले प्रदान गरेको […]

विविध

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाकाे निमार्ण कार्य सम्पन्न हुदै , बैशाखदेखि बिजुली बाल्ने तयारी

लिवर्टी ईनर्जी कम्पनीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ। सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको कम्पनीको आयोजनाले बैशाखदेखि बिजुली बाल्ने गरी काम गरेको हो।आयोजनाको निर्माण कार्य ९६ प्रतिशत सकिएको कम्पनीका सञ्चालक राम पाण्डेले जानकारी गराए। उनले भने, ‘आयोजनाको निर्माण कार्य लगभग सकिएको छ। केही कामहरु बाँकी छन्। हामीले […]

बजार बैंक तथा बिमा

नागरिक लगानी कोषले खोल्यो स्टक डिलरको काम गर्न छुट्टै कम्पनी,

काठमाडौँ । सर्बसाधारणलाइ समेत साधारण शेयर जारी गर्ने गरी स्टक डिलरको काम गर्न नागरिक लगानी कोषले छुट्टै कम्पनी दर्ता गराएको छ ।बुधवार कम्पनी रजिष्टारको कार्यालयमा उसले ‘नागरिक स्टक डिलर’ नामक कम्पनी दर्ता गराएको हो । कम्पनीको चुक्ता पूँजी पाँच अर्ब रहेको नागरिक लगानी कोषले जनाएको छ । उक्त कम्पनीमा पूर्नबिमा कम्पनी र नेपाल टेलिकमले समेत […]

स्वास्थ्य

कोरोना भाइरसको त्रास बढ्दै – मृत्यु हुनेको सङ्ख्या ९ सय नाग्यो

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट ९०८ व्यक्तिको मृत्यु भएको छ भने ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन् । सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसको सुरुवात भएको प्रमुख स्थानको रुपमा रहेको हुबेई प्रान्तमा […]

अर्थतन्त्र पर्यटन

बहु प्रतिक्षित क्रुजसीप फागुनदेखि नारायणी नदीमा चल्ने, अनलाइनबाटै टिकट बुकिङ गर्न सकिने

नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो ।क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान […]

बजार

सुनको मूल्य फेरी बढ्यो

माघ २६ गते सुनको मूल्य फेरि बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । यसदिन छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुन प्रतितोला ७५ हजार ६०० रुपैयाँमा […]