अर्थतन्त्र

पाम आयलकाे निर्यात छ महिनामा १३ अर्ब ८९ करोडकाे,

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको ब्यापार घाटा सुधारिँदै गएको देखिएको पनि बैदेशिक ब्यापार पनि घट्दो क्रममा देखिएको छ। नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनामा साढे ७ खर्ब रुपैयाँभन्दा धेरैको बैदेशिक ब्यापार गरेको छ यद्यपि गत वर्षको तुलनामा भने वैदेशिक ब्यापार घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ७ खर्ब ६९ अर्ब रुपैयाँ […]

बैंक तथा बिमा विविध

राष्ट्र बैंक को नया नियम अब सामाजिक सञ्जालमा विज्ञापन गर्न राेक,गैर कानुनी भुक्तानी गरे कारबाही गर्ने

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिने विज्ञापनमा रोक लगाउने भएको छ। सामाजिक सञ्जालमा हुने विज्ञापनको अनौपचारिक माध्यमबाट गरिने भुक्तानी गैर कानुनी भएको भन्दै यस्तो भुक्तानीलाई रोक लगाएको हो। बैंकले शुक्रबार एक सूचना जारी गर्दै फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालको माध्यमबाट गरिने विज्ञापन प्रकाशन तथा प्रशारण वापतको भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने […]

स्वास्थ्य

बाचाहरुलाई सधै घरमा बनेको खाजा खाने बानि बसालाउ

आजभोलि धेरै बच्चाहरुलाई के खाजा दिएर पठाउने भन्ने अभिभावकलाई सबैभन्दा बडी चिन्ता हुन्छ । त्यसैले पनि धेरै अभिभावक पैसा दिएर पठाउने वा विस्कुट, चाउचाउ जस्ता ड्राइफुड खाजाको रुपमा राख्ने गर्दछन् । शिक्षाविद् मनप्रसाद वाग्लेले बच्चाहरुलाई घरमा बनाएका खाजा खुवाउनु पर्ने सल्लाह दिन्छन् । घरबाट खाजा कस्ता खाजा पठाउने, कस्ता खाजा नखुवाउने भन्ने बारे शिक्षाविद् वाग्लेले […]

बजार

ग्यारेज इन्क एपको सेवा सुरु,सवारी धनीलाइ सहजता

काठमाडौं । ग्यारेज इन्क एप नेपालमा सर्वप्रथम विविध ब्रान्डेड सामान सहितको ग्यारेज सञ्जाल हो । उक्त एपको सुरुवात गर्दे प्रमुख आतिथ्य गरिरहेका काठमाण्डौ महा–नगरपालिकाका मेयर विधा सुन्दर शाक्यले प्रविधि प्रयोगबाट सवारी धनीले सहजै विभिन्न सेवा उपभोग गर्न पाउनेमा विश्वस्त भएको बताएका छन् । यस ग्यारेज एप सञ्जालमा दर्तावाला ग्यारेजलाई मात्र मात्र प्राथमिकता दिँदै, त्यस्तो आधिकारिक […]

स्वास्थ्य

नेपालमा देखिएको ‘कोरोना भाइरस’ खतरनाक नभएको चिकित्सकहरुको दाबी

नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताए। उनले अमेरिका लगायतका मुलुकमा देखिएको समस्याजस्तो नेपालमा धेरै कम खतरा रहेको बताए। ‘प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन्। हाम्रोमा यो […]

अर्थतन्त्र

सुनको मूल्य बढ्नेक्रम जारी ,

सुनको मूल्य बढ्ने क्रमजारी रहेको छ ।बिहीबार २०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार पनि बढेको छ। शुक्रबार सुनको मूल्य २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य भने स्थीर रहेको छ। यसदिन चाँदी अघिल्लो […]

बैंक तथा बिमा

सानिमा बैंकको नाफा एक अर्ब माथि पुग्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा बैंक (SANIMA) ले १ अर्बभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको नाफा एक अर्ब नाघेको हो। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको […]

खेलकुद पर्यटन

एतिहासिक पर्यटकीय स्थल राइनस कोटमा अन्तरास्ट्रिय स्तरको रेसलिङ् खेलको आयोजना गरिदै

एतिहासिक पर्यटकीय स्थल तथा नेपाल कै उठ्क्रिस्था homstey रहेको लम्जुङ्ग जिल्लाको राइनास नगरपालिका वडा नं ९ स्तिथ राइनासकोटमा शिवरात्रिको अबसरमा अन्तरास्ट्रिय स्तरको रेसलिंग खेलको आयोजना गरिदै छ । यसखेलले लम्जुङ्ग तथा यस राइनासकोट को देश बिदेशमा चर्चा हुनुका साथै यसले आन्तरिक तथा बाह्य पर्यटक नेपालमा भित्र्यौना सहयोग पुग्ने राइनस नगरपालिकाका मेयर सिह बहादुर थापाको आशा […]

विविध स्वास्थ्य

मिर्गौलामा समस्या हुँदा येस्ता लक्षण देखिनसक्छ , बेलैमा विचार गरौ

जब मिर्गौलामा कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन । मिर्गौलामा जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधी पनि महंगो हुनेगर्छ । त्यसैले संभव भएसम्म मिर्गौलालाई स्वस्थ राख्न प्रयास गर्नुपर्छ । लक्षण – मिर्गौलामा समस्या हुँदा पिसाबको […]

बजार

सुन चाँदीको मूल्य थोरै मात्रामा घट्यो,

मंगलबार बढेको सुन र चाँदीको मूल्य माघ ८ गते बुधबार भने घटेको छ । बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ७४ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ […]