बिचार तथा अन्तर्वार्ता राजनीति

बाबुराम भट्टराईको व्यंग्य अब पूरै देश ‘यती’कै जिम्मा लगाए भैगो नि

१३ पुस, काठमाडौं । समाजवादी पार्टी (सपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विवादित गोकर्ण फरेस्ट रिर्सोट प्रकरणबारे व्यंग्य गरेका छन् । ‘यती’को खोजीमा वैज्ञानिकहरू आजित भएको वैज्ञानिकहरू आजित भएको बेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्’ डा. भट्टराईले सामाजिक सञ्जालमा टि्वट गरेका छन्, ‘नेपाल ट्रस्टका पदाधिकारीहरूले ‘यती’ नहुने हो भने […]

जीबन र जगत विविध समाचार

नेपाली बालबालिका यसरी फस्दैछन् इन्टनेटको कुलतमा

अहिले १२/१३ वर्षको उमेर पुग्ने बित्तिकै सामाजिक सञ्जालमा आफ्नो एकाउन्ट खोल्नेहरुको संख्या बढेको छ । त्यो पनि एकभन्दा धेरै । जसका कारण उनीहरु विभिन्न जोखिमहरु फस्ने गरेका छन् । फेसबुकमै प्रेम सम्बन्ध, यहाँ नै एकअर्काबीच सामान्य चिनजानकै आधारमा भेटघाटको वातावरण बन्छ । त्यहीँबाट भेटघाट बाक्लिन थाल्छ । योसँगै सम्बन्धमा विभिन्न किसिमका समस्याहरु आउने गर्छ । […]

अर्थतन्त्र

एनसेलले किस्ताको रुपमा पूँजीगत लाभकरको ४ अर्ब ५० करोड कर सरकारलाई बुझायो

१५ पुस, काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पूँजीगत लाभकरको ४ अर्ब ५० करोड कर सरकारलाई बुझायो छ । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो । तर एनसेलले आगामी ६ महिनाभित्र […]

अर्थतन्त्र

राष्ट्र बैंक द्वारा पुस भित्र सम्पति शुद्धीकरण-जोखिम मूल्याङ्कन प्रतिवेदन बुझाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था बमोजिमको संस्थागत तथा क्षेत्रगत जोखिम मुल्याङन सम्बन्धी प्रतिवेदन पुस महिना भित्र बुझाउन निर्देशन दिएको छ। जोखिम मुल्याङनको आधारमा आवश्यक नीति तथा कार्यविधि तर्जुमा गरी समग्र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कार्यप्रणाली व्यवस्थीत गर्ने, जोखिम सापेक्ष ग्राहक पहिचान, अनुमगन, शंकास्पद कारोबार पहिचान प्रणालीको व्यवस्था गर्न, […]

राजनीति समाचार

सरकारबाट बाहिरिए उपप्रधानमन्‍त्री उपेन्द्र यादव र सहरी विकासमन्‍त्री राई

काठमाडौं : समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका दुई मन्त्रीले मंगलबार राजीनामा दिएका छन्। उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले राजीनामा दिएका हुन्। मंगलबार बिहान पार्टीले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र मन्त्री राईले पदबाट राजीनामा दिएका हुन्। सहरी विकासमन्त्रीले राजीनामा दिनुपर्ने कारण उल्लेख नगरी संविधानको […]

जीबन र जगत समाचार

बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने : हेरौ कुन राशिलाई कस्तो असर

काठमाडौं : यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले बिहान ८:४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुने, बिहान १०:०१ मा मध्य हुने र ११:३१ मा समाप्त […]

विविध समाचार

सुदूरपश्चिम प्रदेशले भुवा पर्वको अवसरमा पुष १० गते सार्वजनिक विदा दियो

धनगढी, ८ पुष ।सुदूर पश्चिम प्रदेश सरकारको आज बसेको प्रदेश सरकारको बैठक ले पुष १० गते परेको भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेसको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले पुष १० गते सार्वजनिक निकायहरुमा विदा गर्ने निर्णय गरेको जनाएको छ । Post Views: 5

समाचार स्वास्थ्य

जाडो मौसममा अरु मौसममा भन्दा ३० प्रतिशत बढी हृदयाघात हुने खतरा

काठमाडौं, ८ पुष। के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ । जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन् । चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले […]

बैंक तथा बिमा

लक्ष्मी बैंक द्वारा १५ प्रतिशत लाभांश पारित

लक्ष्मी बैंक (LBL) को १९ औँ वार्षिक साधारण सभाले प्रस्तावित १५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको अग्रवाल भवन, कमलपोखरीमा आइतबार सम्पन्न सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ […]

अन्तरास्ट्रिय

नागरिकता कानुन संशोधनको बिरोधमा दिल्लीमा हिंसा, मोदीद्वारा शान्त रहन आग्रह

नागरिकता कानुन संशोधनको बिरोधमा भारतको नयाँ दिल्लीमा नागरिकतासम्बन्धी विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्रीले नागरिकता संशोधनलाई लिएर अब राजनीति बन्द गर्न आग्रह गरेका छन्। देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकतासम्बन्धी नयाँ कानूनको बचाउ गर्दै भने, मोदीले नागरिकता संशोधन सोचविचार गरेर नै गरिएकोले यसमा ‘गुरिल्ला’ राजनीति बन्द गर्नु उचित हुनेछ। संशोधनपछि आएको […]