अन्तरास्ट्रिय

रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै, नेपालको युरेनियममा चासाे

काठमाडाैँ । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ । ‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको […]

अर्थतन्त्र

नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिशेयर आम्दानी भने किन घट्यो

नागरिक लगानीकोष (CIT) को वार्षिक प्रतिशेयर आम्दानीमा गिरावट देखिएको छ। कोषले गत आवको यसै अवधिको तुलनामा खुद नाफा साढे १४ प्रतिशत बढाउँदा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा इपिएसमा संकुचन आएको हो।आर्थिक वर्ष २०७४/७५ बाट २२ प्रतिशत बोनस वितरण गरि पूँजीवृद्धि गरेको कोषको पूँजी वृद्धिको तुलनामा मुनाफा वृद्धिको प्रतिशत न्यून हुँदा इपिएसमा दबाब […]

बजार

नेपाल बैंक लिमिटेड द्वारा २५ % लाभम्श घोसणा

लगानीकर्ता को धेरै लामो समय ढेखी पतिक्ष्य रहेको नेपाल बैंक लिमिटेड ले आर्थिक वर्ष २०७५/०७६ को लागि लाभाम्षा घोषणा गरेको छ । उसले आफ्ना लगानीकर्ता लाइ नगद १०% र बोनुस १५% का दरले लाभाम्षा वितरण गर्नेगरी मिति २०७६/०८/०२ को संचालक समितिको बैठकबाट उक्त घोषणा गरेको हो । यश्सनगै बिगत लामो समय सम्म लाभाम्षा पाउना नसकेका […]

बजार

सुन र चाँदीको भाउ बढ्ने क्रम जारी

केहि समय पहिला घटेको सुनचाँदीको मूल्य फेरी लगातार बढ्न थालेको छ। मंगलबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार पनि तोलामा १०० रुपैयाँले बढेको छ . मंसिर ४ गते बुधबार छापावाला सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ७२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ७१ हजार […]