अर्थतन्त्र समाचार

बजेट खर्च निराशाजनक, डेढ महिनामा एक प्रतिशतभन्दा कम खर्च

चालु आर्थिक वर्ष सुरु भएको करिब डेढ महिना बित्न लाग्दा सरकारले कुल बजेटको १ प्रतिशत पनि खर्च गर्न नसकेको देखिएको छ। गत वर्षको तुलनामा राजस्व संकलनमा केही सुधार गरेको सरकारको खर्च गर्ने प्रवृत्ति भने पुरानै देखिएको हो। सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो। महालेखा नियन्त्रकको कार्यालयका अनुसार भदौ […]

बजार

शेयर बजारमा एकै सातामा यसरी गुमाए लगानीकर्ताले २० अर्बको सम्पति

पूँजी बजारको विकासमा सरकारको ध्यान पुग्न नसक्दा शेयर बजारबाट लगानीकर्ताको सम्पत्ति दिनानुदिन गुम्न थालेको छ। पछिल्लो चार वर्षमा वास्तविक मूल्यमा १० खर्ब बराबरको सम्पति गुमाएका लगानीकर्ताले यस साता मात्रै २० अर्बको क्षति ब्यहोरे । गत साता कूल बजार पूँजीकरण १५ खर्ब ३९ करोड रुपैयाँ रहेकोमा यस सातामा सातामा १५ खर्ब १९ अर्ब रुपैयाँमा झरेको हो। […]

बजार समाचार

पूँजी बजार विकासको लागि राजनीतिक तहमा लबिङ गरिने

काठमाडौँ – बिबिध कारणले बिगत लामो समय देखि घटिरहेको पुंजी बजारको बिकास तथा लगानी कर्ता हरुको मनोबल बढाउने उदेस्य ले शेयर लगानीकर्ताहरुको शुक्रबार राजधानी काठमाडौमा भएको भेलाबाट पूँजी बजार विकास अभियान शुरु भएको घोषणा भएको छ । पूँजी बजार संकटतर्फ उन्मुख भएको भन्दै भृकुटीमण्डपमा भेला भएका लगानीकर्ताहरुले मेरोलगानी डटकमका सम्पादक तथा लगानीकर्ता तिलक कोइरालालाई संयोजक […]

बजार बैंक तथा बिमा

“बिग मर्जर”लाई बाध्यकारी बनाउने संकेत गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ठूला बैंकहरु गाभ्ने तथा गाभिने प्रक्रिया अर्थात बिग मर्जरमा जान बैंकहरुलाई बाध्य पारिने संकेत गर्दै सात दिन भित्र मर्जर कार्ययोजना बुझाउँन बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले नियमन विभाग मार्फत बिहीबार सबै वाणिज्य बैंकहरुलाई गोप्य सर्कुलर पठाउँदै ७ दिनभित्र मर्जर सम्बन्धी प्रगति विवरण माग गरेको हो। राष्ट्र बैंकको नियमन विभागका प्रमुख देव […]

बजार बैंक तथा बिमा

NIBL Smridhi Mutual Fund को लाभांश घोषणा, अघिल्लो आ. व.को तुलनामा करिब आधा घट्यो

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ (NIBSF1) ले गत आर्थिक वर्ष २०७५/०७६ को लाभांश घोषणा गरेको छ। योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको भदौ १२ गते सम्पन्न सञ्चालक समितिको बैठकले इकाईधनीलाई कर सहित ६.५० प्रतिशतका दरले प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। अघिल्लो […]

समाचार

३१ प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्दै गृह मन्त्रालय,

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ। मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार काठमाडौँ लगायत विभिन्न जिल्लाका १७ प्रमुख जिल्ला अधिकारी, तीन कामु प्रजिअ, चार सहायक प्रजिअ र सात उपसचिव तथा सहसचिव गरी ३१ जनाको सरुवा गरेको हो। मन्त्रालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद […]

विविध समाचार

देशको राजधानीमै असुरक्षित छन् महिला – १७ बर्सिय किसोरी सामुहिक बलात्कारको सिकार

काठमाडौं : देशको विभिन्न ठाउमा बलात्कारका घटना बडी रहेको बेला राजधानीमै एक १७ वर्षीया किशोरी बलात्कृत भएकाे खुलासा भएकाे छ । १७ वर्षिया ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरिएको वृतका डीएसपी रुगम कुँवरले जानकारी दिए। ‘हामीले केही व्यक्ति पक्राउ गरेका छौं, म्याद थप नभएसम्म उनीहरुबारे केही सकिन्न’, उनले भने। कलंकीस्थित एक […]

खेलकुद समाचार

पोखरामा तीज महोत्सबमा महिला भलिबल

पोखरा : तीज पर्वको अवसरमा पोखराको लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रतियोगितामा साबिक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबसहित ६ टोलीको सहभागिता रहने जानकारी तीज महोत्सवका प्रचार संयोजक बुद्धिबहादुर खत्रीले दिए। तीज महोत्सवका अवसरमा भदौ १४ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा […]

अन्तरास्ट्रिय जागिर/मानब संसाधन

रोजगारीको लागि बन्द रहेको मलेसिया खुलाउन प्रयास – भदौमा संयुक्त बैठक ।

काठमाडौं : १६ महिनादेखि बन्द मलेसिया रोजगारी खुलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसका लागि नेपाल र मलेसियाको प्राविधिक समितिबीच भदौ २४ र २५ गते बैठक बस्ने भएको छ। बैठकपछि मलेसिया रोजगारी खुल्ने सम्भावना छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार नेपाल र मलेसियाबीच संयुक्त बैठकपश्चात रोजगारी खुल्नेछ। दुवै देशले आवश्यक प्रक्रिया पूरा […]

जीबन र जगत समाचार

आज कुशे औसी देशभरका धार्मिक स्थलमा भक्तजनहरुको भिड ।

काठमाडौँ : आज कुशे औसी तथा बाबुको मुख हेर्ने दिन। आजको दिन छोराछोरीले परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाइ, भोजन तथा उपहार दिइ आदर सम्मान गरी बाबुको मुख हेर्ने गर्दछन्। टाढा भएका छोराछोरीले बाबुलाई फोन गरी सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दछन्। आजकै दिन कुश भित्र्याइने गरिन्छ। वैदिक सनातन धर्माबलम्बीहरु वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र […]