अर्थतन्त्र पर्यटन

बहु प्रतिक्षित क्रुजसीप फागुनदेखि नारायणी नदीमा चल्ने, अनलाइनबाटै टिकट बुकिङ गर्न सकिने

नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो ।क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान […]

खेलकुद पर्यटन

एतिहासिक पर्यटकीय स्थल राइनस कोटमा अन्तरास्ट्रिय स्तरको रेसलिङ् खेलको आयोजना गरिदै

एतिहासिक पर्यटकीय स्थल तथा नेपाल कै उठ्क्रिस्था homstey रहेको लम्जुङ्ग जिल्लाको राइनास नगरपालिका वडा नं ९ स्तिथ राइनासकोटमा शिवरात्रिको अबसरमा अन्तरास्ट्रिय स्तरको रेसलिंग खेलको आयोजना गरिदै छ । यसखेलले लम्जुङ्ग तथा यस राइनासकोट को देश बिदेशमा चर्चा हुनुका साथै यसले आन्तरिक तथा बाह्य पर्यटक नेपालमा भित्र्यौना सहयोग पुग्ने राइनस नगरपालिकाका मेयर सिह बहादुर थापाको आशा […]

अर्थतन्त्र पर्यटन

एनसेलको नया अफर पर्यटकका लागि ‘टुरिष्ट सिम’

विश्वका विभिन्न देशहरूबाट नेपाल भ्रमणमा आउने पर्यटकले एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीको सेवाबाट फाइदा लिन सक्ने भएका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना माघ ८ बाट संचालनमा आउने एनसेलले जनाएकाे छ । यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशीले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल […]

पर्यटन समाचार

बिबिध तस्बिरमा visit नेपाल २०२० हेरौ

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा दीप प्रज्वलन गरीनेपाल भ्रमण वर्ष २०२० औपचारिक उद्घाटन गरिन्। भ्रमण वर्ष उद्घाटनका अवसरमा प्रतिकको रुपमा यतिको अनावरण गरिएको थियो सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो छोटकरीमा मन्तब्य दिदै नेपालले साँस्कृतिक विविधताको कारण सबै खालका पर्यटकहरूलाई आकर्षित गर्न सक्ने बताइन्। २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित यो वर्षको पहिलो […]

कला र साहित्य पर्यटन विविध

नेपाल भ्रमण वर्ष २०२० दशरथ रंगशालाबाट शुभारम्भ गरिँदै

१६ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नेछन् । अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक समारोह पाँच घण्टासम्म चल्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ । […]

पर्यटन समाचार

पर्यटन ब्यबसाय को अभिलेख अब प्रदेशबाट

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभाग अन्तर्गतका २२ हजार तीन सय ६४ वटा व्यावसायिक सेवाको अभिलेख प्रदेशलाई हस्तान्तरण गरेको छ। विभागले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी सातैवटा प्रदेशलाई पर्यटनका व्यवसायको अभिलेख हस्तान्तरण गरेको हो। पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका पर्यटन मन्त्रालयका सचिवलाई व्यावसायिक अभिलेख हस्तान्तरण गरेका छन्। पर्यटनसँग सम्बन्धित […]

पर्यटन समाचार

नब नियुक्त पर्यटन मन्त्री याेगेश भट्टराईको सुधारका १४१ याेजना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समय तालिका राखेर आफना मन्त्रालय अन्तगर्तका महत्वाकाँक्षी योजनाहरू सार्वजनिक गरेका छन् । मन्त्री भट्टराइले सार्वजनिक गरेका १४१ वटा कामहरूमा ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट, त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, पशुपतिको आरतीलाई लाइभ गर्ने लगायत छन् । Post Views: 96

अन्तरास्ट्रिय पर्यटन

नेपाल जान सुरक्षित छ भन्ने सन्देश दिनुपर्छ : ज्ञानप्रसाद रिमाल, अवैतनिक पर्यटन दूत, अमेरिका

अमेरिका, अगष्ट २० । ज्ञानप्रसाद रिमाल वाल्टिमोरका ‘अवैतनिक पर्यटन दूत’ हुनुहुन्छ । नेपाल टुरिजम वोर्डले उहाँलाई गत वर्ष पर्यटन व्यवसायी भएकै कारण ‘पर्यटन दूत’का रुपमा नियुक्त गरेको हो ।१६ वर्षदेखि वाल्टिमोरमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आउनुभएका ५८ वर्षीय रिमाल राजनीतिज्ञ र फुटबल खेलाडीसमेत हुनुहुन्छ । नेपालमा रहँदा लामो समय पर्यटनसँग सम्बन्धित रहुनभएका रिमालले नेपाल भ्रमण […]

अन्तरास्ट्रिय पर्यटन

बियर ग्रेल्सको साहसी यात्रा : सिक्किम हुँदै सगरमाथा सम्म

लण्डन : डिस्कभरी च्यानल हेर्नुभएकै होला, त्यहाँ प्रशारण हुने ‘म्यान भर्सेस वाइल्ड’मा देखिने बियर ग्रेल्स एक साहसी र रोचक पात्र लाग्छन् । बेलायती खोजकर्ता बियरको जीवन अनवरत रुपमा ‘एड्भेन्चर’ले भरिएको छ । परिवारले उनलाई दिएको नाम एड्वर्ड माइकल ग्रेल्स थियो । ‘बियर’ चाहीँ उनकी दिदीले जन्मिएको केही हप्तामै ‘निकनेम’ राखिदिएकी थिइन् । बियर पढाइको लागि बेलायतको […]

पर्यटन विविध

सरकारको नया नियम अब ६५०० मिटरका हिमाल चढेपछि मात्र सगरमाथा चढ्न पाइने

काठमाडौं : सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न अब ६ हजार पाँच सय मिटरसम्मका कुनै एक हिमाल आरोहण गरेको हुनैपर्ने सर्त तोक्न सरकारी समितिले सुझाव दिएको छ । नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिले बुधबार पर्यटनमन्त्रीलाई बुझाएको प्रतिवेदनले हिमाली क्षेत्रको समस्या र समाधान गर्न उपायसमेत सुझाएको छ । ‘पर्वतारोहणलाई थप सुरक्षित र आरोहीलाई उचाइ अनुकूलन […]