बिचार तथा अन्तर्वार्ता

सहकारी नियमावली‚ २०७५ : निरीक्षण तथा अनुगमन

परिच्छेद-१३ निरीक्षण तथा अनुगमन नेपाल राष्ट्र बैङ्‌कले निरीक्षण तथा हिसाबकिताब जाँच गर्न सक्ने : (१) ऐनको दफा ९५ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैङ्‌कले सहकारी बैङ्‌कका अतिरिक्त पचास करोड रुपैयाँभन्दा बढीको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको निरीक्षण वा हिसाबकिताब जाँच गर्न‚ गराउन सक्नेछ । (२) रजिष्ट्रारले उपनियम (१) बमोजिम नेपाल राष्ट्र बैङ्‌कबाट […]

बिचार तथा अन्तर्वार्ता समाचार

सहकारीमा विभागले तोकेको १६ प्रतिशत ब्याजदरको विरोध

काठमाडौंका सहकारीकर्मीहरुले सरकारले सहकारीको सन्दर्भ ब्याजदरमा कर्जा लगानी अधिकतम १६ प्रतिशत तोकिदिएपछि विरोध गरेका छन् । सन्दर्भ ब्याजदरको विषयमा काठमाडौंमा आयोजित ‘सहकारीको स्वायत्तता र स्वतन्त्रता मा सन्दर्भ ब्याजदर’ विषयक अन्तरक्रिया कार्यक्रममा सहकारीकर्मीहरुले विरोध गरेका हुन् । सहकारी स्वायत्तता र स्वतन्त्र हुने भन्दै सरकारले तोकेको व्याजदर तत्काल संशोधन गर्न आग्रह गरेका छन् । काठमाडौंको हकमा १६ […]