खेलकुद

स्पेनिस ला लिगा अन्तर्गत मंगलबारको खेलमा साविक विजेता बार्सिलोना फेरी जित हसिलगरेको छ

बार्सिलोना : स्पेनिस ला लिगा अन्तर्गत मंगलबारको खेलमा साविक विजेता बार्सिलोनाले जित निकालेको छ। भिल्लारियललाई २-१ ले हराउँदै सिजनको ६ खेल खेल्दा तेस्रो जित हात पारेको छ। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो। बार्सिलोनाका लागि छैटौं मिनेटमा ग्रिजम्यानले पहिलो गोल गरेका थिए। मिडफिल्डर अर्थर रामोस मेलोले १५औं मिनेटमा गोल गरी […]

खेलकुद समाचार

यू–१९ एसिया कप क्रिकेटमा नेपालद्वारा श्रीलंकालाई १६० रनको चुनौती प्रस्तुत

यू–१९ एसिया कप क्रिकेटमा श्रीलंकालाई नेपालले १६० रनको चुनौती दिएको छ ।टस जितेर ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै १५९ रन बनाएको हो । नेपालका लागि रित गौतमले अर्धशतक गरे । उनले ८५ बलमा ५४ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ८० बल खेल्दै ४७ रनमा क्याच आउट भए । शुरुमै २४ रनमै […]

खेलकुद समाचार

श्रीलंकाका चर्चित फास्ट बलर मालिंगाले टी-२० क्रिकेटमा बनाए नया कीर्तिमान

कोलम्बो : श्रीलंकाका चर्चित फास्ट बलर लासिथ मालिंगाले टी–२० क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । आइतबार न्युजिल्याण्डविरुद्ध टी–२० सिरिजको पहिलो खेलका क्रममा मालिंगा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भएका छन् । श्रीलंकामा भएको आइतबारको खेलमा मालिंगाले २ विकेट लिँदै पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमानलाई पछि पारेका हुन् । मालिंगाले ७४ इनिङमा बलिङ […]

खेलकुद समाचार

पोखरामा तीज महोत्सबमा महिला भलिबल

पोखरा : तीज पर्वको अवसरमा पोखराको लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रतियोगितामा साबिक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबसहित ६ टोलीको सहभागिता रहने जानकारी तीज महोत्सवका प्रचार संयोजक बुद्धिबहादुर खत्रीले दिए। तीज महोत्सवका अवसरमा भदौ १४ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा […]

खेलकुद समाचार

लमजुंगमा क्यानोनिङ तालिमको तयारी गर्दै गर्दा खसेर प्रशिक्षकको मृत्यु :

बेसीशहर : लमजुङको उदिपुरस्थित गाईखुरे झरनाबाट खसेर एक जनाको मृत्यु भएको छ । नेपाली सेना उदिपुरस्थित श्रीजङ गणमा कार्यरत ३१ वर्षिय विजय श्रेष्ठको विहिबार मृत्यु भएको हो । गणले आगामी १४ देखि १६ गतेसम्म राष्ट्र सेवक दलका विद्यार्थीहरुलाई साहासिक खेल क्यानोनिङको तालिम दिने तयारी गरेको थियो । क्यानोनिङ तालिमको लागि तयारी गर्नेक्रममा श्रेष्ठ झरनाबाट खसेका […]

खेलकुद समाचार

स्पेनिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रियल बेटिसलाइ ५ गोलले हरायो

बार्सिलोना : स्पेनिस ला लिगाको यस सिजनमा डिफेन्डिङ च्यम्पियन बार्सिलोनाले पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा रियल बेटेसिलाई ५–२ ले हराउँदै प्रभावशाली जित हात पारेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने रियल बेटिसले बनाएको थियो । १५औं मिनेटमा नबिल फेकिरले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । यसै […]

खेलकुद पर्यटन

साइकलयात्रा द्वारा पर्यटन वर्ष २०२० को प्रचार–प्रसार

गोरखा । सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आईपुगेका छन्। सबै जिल्लामा रहेका ऐतिहासिक स्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्किएका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मङ्गलबार गोरखा आआईपुगेका हुन् । साइकलयात्री श्रेष्ठलाई गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले स्वागत तथा सम्मान गरेको […]

खेलकुद

एभरेस्ट प्रिमियर लिग (ईपीएल) फागुनमा हुनेभएको छ

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण फागुन १७ देखि चैत १ (फेब्रुअरी १९ देखि मार्च ४) सम्म हुने भएको छ । ईपीएलको यसअघिका दुई संस्करण डिसेम्बरमा हुँदै आएको थियो । यसपालि पनि प्रतियोगिता तीन शनिबार आयोजना हुनेछ । चिसो मौसम रहने भएकाले बिहानका खेलहरू केही ढिला गरी सञ्चालन हुने आयोजक ईपीएलले जनाएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय […]