राजनीति समाचार

कमनिस्ट सरकारलाई गाली मात्र होइन, प्रसंशा पनि गरौ, हेरौ राम्रा काम ।

नेपालमा निर्बाचन पक्षात कमुनिस्टहरुले दुइ तिहाई को सरकार गठन गर्यो उक्त सरकारले जनताका जनजीविका का बिसयेमा काम गर्दै आइरहेको छ ।तर जति जनताको आस सरकारले काम गर्छ भन्ने थियो त्यो हुन नसकेको पक्कै हो तेस्को मतलब काम केहि भएको छैन भन्ने चाही होइन । त्यसैले अव तथ्यमा बहस गरौं । सत्यलाई साथ दिऔं । भ्रमहरु […]

राजनीति समाचार

निर्बाचन आयोगको उपनिर्वाचनमा रु. ४० करोड खर्च हुने अनुमान

काठमाण्डौ । आगामी मङ्सिर १४ गतेका लागि निर्वाचन आयोगले तोकेको उपनिर्वाचनका लागि ४० करोड रुपैयाँ खर्च लाग्ने अनुमान आयोगले गरेको छ । आयोगका अनुसार कुल ५० पदका लागि हुने निर्वाचनमा ४० करोड रुपैयाँ खर्च लाग्ने प्रस्ताव गरी निकासीका लागि अर्थ मन्त्रालयमा पत्राचार गर्ने काम भइसकेको छ । आयोगका प्रवक्ता शङ्कर प्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, […]

राजनीति समाचार

मार्क्सवादि बिचारको बिषयमा बाबुराम र भीम रावल बीच आरोप प्रतारोप

धनगढी : नेकपाका सुदूरपश्चिम प्रदेश इञ्चार्ज तथा पूर्व उप-प्रधानमन्त्री भीम रावलले डाक्टर बाबुराम भट्टराईले मार्क्सवाद पोलपाल गरेर त्यसको खरानी घसेको आरोप लगाएका छन्। नेकपा सुदूरपश्चिम प्रदेशले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले यस्तो बताएका हुन्। भदौ ७ गते टीकापुरमा भएको थारु सम्मेलनमा प्रमुख अथितिका रुपमा सम्बोधन गरेका डाक्टर भट्टराईले अब माक्सवादको औचित्य […]

राजनीति समाचार

राजनीति गर्नको लागि कार्यकर्ता तर जब सुबिदा लिने ठाउँ हुञ्छ तब आफ्ना नातेदार र आफन्त नियुक्त गर्छन नेताहरु

नेपालगन्ज : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ मा सबै स्थानीय तहलाई पत्र लेख्यो । जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको बेथिति बढेपछि उसले यो कदम चालेको थियो । त्यसमा भनिएको थियो, ‘ज्यालादारी वा स्वीकृत दरबन्दीभन्दा बाहिर अन्य रूपमा कर्मचारी राखी तलबभत्ता वा पारि श्रमिक भुक्तानी गर्न मिल्दैन । यस्तो कार्य प्रचलित […]

राजनीति समाचार

प्रधान मन्त्रि द्वारा डा भगवान कोइरालालाइ त्रिविको उपकुलपति बन्न प्रस्ताव

काठमाडौं – बिगत लामो समय देखि राजनीतिक नियुक्ति का कारण चरम दल दल मा फसेको देशकै ठुलो बिश्व बिद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ। सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि […]

राजनीति समाचार

नेपालमै सबै रोगको उपाचार सम्भब छ भन्ने स्वास्थ मन्त्रि को उत्घोसलाई लत्याउदै किन पटक पटक उपाचारको नाममा सिंगापुर जाँदै प्रधानमन्त्री ओली

काठमाडौं– केहि समय पहिला स्वास्थ मन्त्रि उपेन्द्र यादबले नेपालमा हरेक रोगको उपचार सम्भब भयको भन्दै सम्पूर्ण सरकारका मन्त्रि ,कर्माचारीहरु , पर्तेक पार्टीका बरिस्ठ नेता हरुलाई नेपालमानै उपाचार गर्न आवान गरेका थिय तर तेस्लाई बेवास्था गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पटक पटक उपचारका लागि सिंगापुर जाने गरेका छन् । यसअघि गत साउन १८ गते सिंगापुर गएर […]

राजनीति

नेकपामा एकलीय माधब नेपाल – केपी ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेलको बन्यो नया समीकरण

काठमाडौं : सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ। नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन्। साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण […]

राजनीति समाचार

मधेस झरेका प्रचण्डका प्रश्‍नैप्रश्‍न : के पार्टी यकता बाट खुसि छैनन् प्रचण्ड ?

काठमाडौं : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसले बलिदानीको प्रतिफल नपाएको बताएका छन्। सशस्त्र द्वन्द्वमा हत्या गरिएका तत्कालीन माओवादीका नेता रामवृक्ष यादवको स्मृतिसभालाई सोमबार बर्मझियामा सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनपछि मधेसका नागरिकले झन् दुःख पाएको बताए। विगतका सबैजसो आन्दोलनमा तराई मधेसले सबैभन्दा बढी बलिदानी गरेको बताउँदै उनले मधेसका जनताले त्यसको प्रतिफल भने नपाएको […]

राजनीति समाचार

नेकपाको स्कुल विभागमा अझै विवाद

नेकपामा बढ्दै गएकाे स्कुल विभागकाे नेतृत्व कसले लिने भन्ने विवादले बुधबार पनि सचिवालय बैठक स्थगित भएकाे छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिलेपछि बुधबार बस्ने भनिएको बैठक फेरि स्थगित भएको हाे । दुई अध्यक्ष ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार दिउँसो छलफल भए पनि कुरा नमिलेपछि बिहीबारका लागि […]

राजनीति

नेकपाको पार्टीभित्र पद, पावर र पैसाको मोह देखियो: नेकपा प्रवक्ता श्रेष्ठ

नेकपाको पार्टीभित्र पद, पावर र पैसाको मोह देखियो: नेकपा प्रवक्ता श्रेष्ठ गोरखा – नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र पद, पावर र पैसाको पछि लाग्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । गृहजिल्ला गोरखामा पुराना कम्युनिष्ट नेता श्रीनाथ अधिकारीको स्मृति सभामा बोल्दै उहाँले पार्टीभित्र वैचारिक र सांस्कृतिक बहस जरुरी रहेको बताउनुभयो । चरम […]