अन्तरास्ट्रिय राजनीति

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीले आपसमा बैचारिक सहयोग आदानप्रदान गर्ने

काठमाडौँ आश्विन ९ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बैचारिक लगायत सहयोग आदान प्रदान गर्नेबारे सम्झौता भएको छ।काठमाडौंस्थित मेरियट होटलमा मङ्गलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उक्त सम्झौता भएको हो। सम्झौता पत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ […]

राजनीति

चिनियाँ कम्पनीलाई बाहिरी चक्रपथ निर्माणको जिम्मा , निजगढ विमानस्थल निर्माणमा जुरिच एअरपाेर्ट

सरकारले काठमाण्डौ बाहिरको चक्रपथ निर्माणको जिम्मा चिनिया कम्पनीलाई दिने भएको छ । यसैगरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न जुरिच एयरपोर्ट छनाैट भएकाे छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा बसेको लगानी बोर्डको ४० औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाका लागि ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’ योग्य देखिएकाले उक्त कप्ननीलाई जिम्मेवारी दिने निर्णय गरेको हो […]

राजनीति

किन बढ्दैछ नेकपाको सरकारमा सी जिनपिङ‘मोह : चीनको विकास मोडल सिक्दै सत्तारूढ नेकपा

काठमाडौं। आश्विन ६ ,नेकपाको सरकारले मुलुकको विकासका लागि भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा लागू गर्ने तयारी थालेको छ । नेकपाले चीनमा चामत्कारिक विकास गर्न सफल सीको विचाराधाराबारे पार्टीमा प्रशिक्षण दिँदै सीको विकास मोडल लागू गर्ने गृहकार्य अघि बढाएको हो । नेकपाले अवलम्बन गरेको जनताको जनवाद (जज) र जिनपिङको विचारधाराबारे केन्द्रित भई आज(सोमबार)देखि प्रशिक्षण सुरु […]

राजनीति विविध समाचार

भूमिसुधार बिधेयक को बिषयमा हरि रोका – कम्युनिस्ट सरकारको दक्षिन्पन्थिकाम

‘दुई वर्षभित्र राष्ट्रव्यापी नापी लागू गरी भूमिको अभिलेख अध्यावधिक गरिनेछ । वैज्ञानिक भूमिसुधार लागू गरी भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गरिनेछ । भूउपयोग नीति, योजना एवं कानुनका आधारमा भूमिको वर्गीकरण गरिनेछ । कृषिभूमि अतिक्रमण गर्न नपाइने व्यवस्था लागू गरिनेछ ।’ यी वाक्य नेकपा (एमाले) र (माओवादी केन्द्र)को साझा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन घोषणापत्रको ‘समृद्धिका कार्यक्रम’ पेज १४ बाट साभार […]

राजनीति विविध समाचार

१९५० को सन्धि : किन पछि फर्किए नेपाल र भारत ?

इपिजी प्रतिवेदन बुझ्न छाडेर फेरि सचिवस्तरीय संयन्त्र बनाउने निर्णय प्रजातान्त्रिक बाटो खोज्दै गरेको नेपाल र भर्खरै अंग्रेज उपनिवेशबाट मुक्त भारतबीच सात दशकअघि भएको सन्धि दुई देशबीचको सम्बन्धमा बारम्बार चर्चामा आइरहन्छ । ६९ वर्षअघि भएको त्यही शान्ति तथा मैत्री नामक सन्धि पुनरावलोकनबारे छलफल गर्ने जिम्मा फेरि एकपटक परराष्ट्रसचिवहरूलाई दिइएको छ । करिब २५ वर्ष परराष्ट्रसचिव तहमा […]

राजनीति समाचार

सिंगापुरबाट फर्किएलगत्तै प्रधानमन्त्री सक्रिय

प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको उपचारपछि शुक्रबार स्वदेश फर्किएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेकाले आइतबारबाट प्रधानमन्त्री नियमित काममा सक्रिय हुने उनको सचिवालयले जनाएको छ । फर्केलगत्तै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग पार्टी र सरकारका कामबारे जानकारी लिएका छन् । थाई एयरवेजको नियमित उडानबाट अपराह्न १२ बजे आइपुगेका प्रधानमन्त्री ओलीलाई कार्यबाहक […]

राजनीति समाचार

उपचार सकी प्रधानमन्त्री ओली स्वदेश फिर्ता, नियमित काम गर्न सक्ने निजी चिकित्सकको भनाइ

सिंगापुरमा स्वास्थ्य उपचार गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्।प्रधानमन्त्री ओली थाई एयरबाट शुक्रबार मध्यान्ह १२ः२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका नेताले विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्री […]

राजनीति समाचार

रअ’ का पूर्व निर्देशक अमर भूषणको पुस्तकमार्फत दाबी : राजतन्त्रको अन्त्य देखि गणतन्त्र को प्राप्तिमा आफ्नो भूमिका

काठमाडौं : भारतीय गुप्तचर संस्था ‘रअ’को निर्देशनमा नेपालबाट राजतन्त्र हटाइएको ‘रअ’कै पूर्वअधिकारी अमर भूषणले दाबी गरेका छन्। हालै प्रकाशित पुस्तकमा ‘इनसाइड नेपाल’ मा रअका पूर्व विशेष निर्देशक भूषणले पहिलो चरणमा राजतन्त्रलाई संवैधानिक बनाउन र दोस्रो चरणमा राजनीतिक दलको आन्दोलनका बलमा हटाउन ‘रअ’ ले गोप्य भूमिका निभाएको उल्लेख गरेका हुन्। जसरी भए पनि राजतन्त्र हटाउन भूमिगत […]

राजनीति

अबको नेत्रित्वो युवाको

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले मुलुकको नेतृत्व युवाले लिनुपर्ने बताउनुभएको छ । उपसभापति निधिले बिहीबार ग्लोबल युथ एलाइन्सद्वारा आयोजित कार्यक्रममा राजनीतिक परिवर्तनमा युवाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । ‘लोकतन्त्रको लागि गरिएको आन्दोलन, गणतन्त्रदेखि संविधान निर्माणसम्म युवाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्’ उहाँले भन्नुभयो, ‘अब सबै पार्टीमा युवा पंति अगाडि बढ्नुपर्छ । मुलुकको नेतृत्व […]

राजनीति विविध

संसदमा आज साम्सदहरुको अर्थ मन्त्रिसंग सवाल–जवाफ

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्रीसँग सवाल–जवाफ हुनेभएकाे छ । बैठकमा सांसदहरुले अर्थ मन्त्रालय सम्बन्धित मौखिक प्रश्न सोध्ने र अर्थमन्त्री डा. युवराज खतिवडाले त्यसबारे जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले ‘औद्योगिक […]