राजनीति

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ […]

राजनीति

सञ्चार तथा सूचना प्रविधिमन्त्री को राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा डा. युवराज खतिवडालाई

८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक […]

राजनीति समाचार

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छलांग १७५ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले ललिता निवासको जग्गा खरिद बिक्री प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो। मुद्दा दर्ता भएसँगै गच्छदारकाे साँसद पद निलम्वनमा परेकाे छ । आयोगले जग्गा प्रकरणको विषयमा अध्ययन गर्न बनेको छानवीन समिति र नेपाल […]

राजनीति समाचार

पर्यटन बोर्डको सीईओको छनोटमा राजनीति

८ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति प्रकरणमा नेकपा ‘रिङ आउट’ भएको छ । सीइओ छनोट समितिले विनियमावली अनुसार तीनजनाको नाम सिफारिस गरेको छ, जसमा सफारिस गरिएका तीनैजना नेकपानिकट व्यक्ति नपरेपछि बालवाटारबाटै प्रक्रियामा हस्तक्षेप भएको भन्दै किचलो सुरु भएको छ । पर्यटन बोर्डको सीईओको छनोटमा राजनीति ८ माघ, काठमाडौं । […]

राजनीति समाचार

एमसीसी सम्झौताको चिरफार : के छ आपत्तिजनक ?

४ माघ, काठमाडौं । एमसीसी ठीक कि गलत ? राजनीतिक तहमा केही सेलाएको बहस अहिले सामाजिक सञ्जालमा भने निकै तातेको छ । रोचक कुरा, यो बहसले युवा पुस्ता पनि तानिएका छन् । राष्ट्रिय एजेन्डामाथि युवाहरुले चासो राखेर बहसमा उत्रिनु राम्रो हो । तर, सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचारवाजी पनि उत्तिकै भइरहेका छन् । ‘सम्झौताका आपत्तिजनक बुँदा’ […]

राजनीति समाचार

देशकै राम्रो मानिएको काठमाडौं विश्वविद्यालयमा किन लगाइयो ताला,

१७ पुस, काठमाडौं । आन्तरिक विवादका कारण काठमाडौं विश्वविद्यालय (केयू)मा पठनपाठन बन्द भएको छ । आन्दोलन विगतदेखि नै हुँदै भए पनि पठनपाठन रोकिएको थिएन । तर मंगलबारदेखि पहिलो पटक विश्वविद्यालयमा सबै पठनपाठन बन्द भएको छ । ‘यसअघिका आन्दोलनमा कार्यकक्षहरुमात्र बन्द हुन्थे, तर अहिले त पठनपाठन नै अवरुद्ध भएको छ,’ काठमाडौं विश्वविद्यालयका एक कर्मचारीले भने । […]

राजनीति

सरकारलाई धक्का सर्वोच्चले माग्यो सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज र नक्साको विवरण

१७ पुस,काठमाडौं । सर्वोच्च अदालतले सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज संकलन गर्न सरकारलाई आदेश दिएको हो । वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको रिटमाथि अदालतमा सोमवार सुनुवाइ भएको थियो । […]

बिचार तथा अन्तर्वार्ता राजनीति

बाबुराम भट्टराईको व्यंग्य अब पूरै देश ‘यती’कै जिम्मा लगाए भैगो नि

१३ पुस, काठमाडौं । समाजवादी पार्टी (सपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विवादित गोकर्ण फरेस्ट रिर्सोट प्रकरणबारे व्यंग्य गरेका छन् । ‘यती’को खोजीमा वैज्ञानिकहरू आजित भएको वैज्ञानिकहरू आजित भएको बेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्’ डा. भट्टराईले सामाजिक सञ्जालमा टि्वट गरेका छन्, ‘नेपाल ट्रस्टका पदाधिकारीहरूले ‘यती’ नहुने हो भने […]

राजनीति समाचार

सरकारबाट बाहिरिए उपप्रधानमन्‍त्री उपेन्द्र यादव र सहरी विकासमन्‍त्री राई

काठमाडौं : समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका दुई मन्त्रीले मंगलबार राजीनामा दिएका छन्। उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले राजीनामा दिएका हुन्। मंगलबार बिहान पार्टीले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र मन्त्री राईले पदबाट राजीनामा दिएका हुन्। सहरी विकासमन्त्रीले राजीनामा दिनुपर्ने कारण उल्लेख नगरी संविधानको […]

राजनीति

सर्वोच्चको आदेशले जनप्रतिनिधिलाई सकस

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने कानुन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रदेशले बनाएका त्यस्ता कानुन संविधानसँग बाझिएको निष्कर्ष संवैधानिक इजलासले निकालेको छ। २९ हजार ५ सय ६५ जनप्रतिनिधिले अवैध तवरले पारिश्रमिक सुविधा लिइरहेका थिए। त्यसमा महानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा संलग्न जनप्रतिनिधि छन्। पारिश्रमिकसहित सेवासुविधाको व्यवस्था ६ वटा प्रदेशमा कार्यान्वयनमा […]