विविध समाचार

प्रधानसेनापति पूर्णचन्द्र थापाको २५ पृष्ठ लामो सम्बोधन

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई थप व्यवसायिक र जवाफदेही बनाउन आवश्यक परे अझ् कठोर कदम चाल्ने बताएका छन्। सेनापतिको जिम्मेवारी समालेको एक वर्ष पुरा भएको अवसरमा जंगीअड्डमा विशेष सम्बोधन गर्दै सेनापतिले भने, ‘आवश्यक परे घाउको शल्यक्रिया गरी फ्याक्ने उपचारका लागि आगामी वर्ष म केही कठोर हुनसक्ने सम्भावनाबारे तपाईंहरुलाई सजग गराउन चाहन्छु ।’ २५ […]

विविध समाचार

प्रदेश ३ सरकारले सवारी नविकरण जरीवाना शुल्क १०० बाट ३२ प्रतिशतमा झार्यो

प्रदेश ३ सरकारले सवारी नविकरण जरीवाना शुल्क घटाएको छ। यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संसोधन गरेर प्रदेश सरकारले जरीवाना शुल्क घटाएको हो। प्रदेश सभाको बैठकले संसोधन गरी प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको विधेयक प्रमाणिकरण भई ऐनको रूप लागू भएको छ। चर्को जरिवाना लगाएपछि उपभोक्ताले सवारी नवीकरणगर्न छाडेपछि जरीवाना शुल्क घटाउन तीव्र दवावमा रहेको […]

राजनीति विविध समाचार

भूमिसुधार बिधेयक को बिषयमा हरि रोका – कम्युनिस्ट सरकारको दक्षिन्पन्थिकाम

‘दुई वर्षभित्र राष्ट्रव्यापी नापी लागू गरी भूमिको अभिलेख अध्यावधिक गरिनेछ । वैज्ञानिक भूमिसुधार लागू गरी भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गरिनेछ । भूउपयोग नीति, योजना एवं कानुनका आधारमा भूमिको वर्गीकरण गरिनेछ । कृषिभूमि अतिक्रमण गर्न नपाइने व्यवस्था लागू गरिनेछ ।’ यी वाक्य नेकपा (एमाले) र (माओवादी केन्द्र)को साझा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन घोषणापत्रको ‘समृद्धिका कार्यक्रम’ पेज १४ बाट साभार […]

राजनीति विविध समाचार

१९५० को सन्धि : किन पछि फर्किए नेपाल र भारत ?

इपिजी प्रतिवेदन बुझ्न छाडेर फेरि सचिवस्तरीय संयन्त्र बनाउने निर्णय प्रजातान्त्रिक बाटो खोज्दै गरेको नेपाल र भर्खरै अंग्रेज उपनिवेशबाट मुक्त भारतबीच सात दशकअघि भएको सन्धि दुई देशबीचको सम्बन्धमा बारम्बार चर्चामा आइरहन्छ । ६९ वर्षअघि भएको त्यही शान्ति तथा मैत्री नामक सन्धि पुनरावलोकनबारे छलफल गर्ने जिम्मा फेरि एकपटक परराष्ट्रसचिवहरूलाई दिइएको छ । करिब २५ वर्ष परराष्ट्रसचिव तहमा […]

विविध समाचार

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले पाउने सुविधा के-के हुन ?

श्रमिकको तलबको १ प्रतिशत रकम र रोजगारदाताको तर्फबाट बिमाबापत १.६७ प्रतिशत रकम गरी जम्मा २.६७ प्रतिशत रकममध्येको निम्नबमोजिम प्रयोग हुन्छ । (क) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत (ख) दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४० प्रतिशत (ग) आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत (क) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा […]

विविध समाचार

सुर्खेतको बहु चर्चित गौहत्या प्रकरणमा प्रहरी निरीक्षकसहित दुईजना पक्राउसुर्खेत :

सुर्खेत प्रहरीले गौहत्याको घटनामा संलग्न रहेको भन्दै प्रहरी निरीक्षकसहित दुईजनालाई पक्राउ गरेको हो । बाँके प्रहरीको सहयोगमा उनीहरुलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरु दुबैलाई अदालतबाट म्याद थप […]

विविध समाचार

पुर्बधारको संरक्षण गर्नुपर्नेमा वडाध्यक्ष आफैले बेचे झोलुङ्गे पुल ,

नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ । २०२१ मा निर्माण भएको सो पुल स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको […]

जीबन र जगत विविध समाचार

आज हिन्दुहरुको महान चाड तीज ‘शास्त्रले तीजको व्रत महिला मात्रै बस्नुपर्छ भनेको छैन’

काठमाडौं : तीज महिलाको पर्व भएको र महिलाराम्रो पति पाइयोस भनी पतिको दीर्घायुको कामनाका बस्ने भन्ने चर्चा पाइन्छ। तर महिला, पुरुष दुवैले हरि तालिका तीजको व्रत लिनु पर्ने शास्त्रीय मत छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रविद् एवं […]

विविध समाचार

महान बैज्ञानिक अल्वर्ट आइन्स्टाइनका केहि रोचक भनाइहरु

काठमाडौँ – बैज्ञानिक अल्बर्ट आइस्न्टन लाइ बिज्ञान का पिता भनेर पनि चिनिन्छ ।सापेक्क्षबाद्का पर्तिपदक भनेर चिनेन उनि एक बिश्व विख्यात चिन्तक पनि हुन् । उनले भौतिक विज्ञानमा मात्र नभएर सामाजिक विज्ञानमा पनि आफ़ो खोज अनुसन्धान गरेर मानब जीवनलाई माथि उकास्न धेरै हद सम्म सहयोग गरेरका छन् । यस्तै मानब जीवनका केहि उपयोगी भनाइ जसले मानबको […]

विविध समाचार

देशको राजधानीमै असुरक्षित छन् महिला – १७ बर्सिय किसोरी सामुहिक बलात्कारको सिकार

काठमाडौं : देशको विभिन्न ठाउमा बलात्कारका घटना बडी रहेको बेला राजधानीमै एक १७ वर्षीया किशोरी बलात्कृत भएकाे खुलासा भएकाे छ । १७ वर्षिया ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरिएको वृतका डीएसपी रुगम कुँवरले जानकारी दिए। ‘हामीले केही व्यक्ति पक्राउ गरेका छौं, म्याद थप नभएसम्म उनीहरुबारे केही सकिन्न’, उनले भने। कलंकीस्थित एक […]