बजार

धितोपत्र बोर्डका अध्यक्ष विरुद्ध किन पर्योअख्तियारमा उजुरी

अध्यक्ष को कार्यकाल सकिन लाग्दा नेपाल धितोपत्र बोर्डमा अध्यक्ष डा. रेवत बहादुर कार्कीमाथि आर्थिक अनियमितता गरेको आरोप लागेको छ । उनलाई करिब ६ लाख रुपैयाँको आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियारमा भदौ ३० गते सि ७४३५ नम्बरको उजुरी दर्ता भएको हाे । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप […]

बजार बैंक तथा बिमा

सनराइज बैंकले प्रस्ताव गर्यो १५.८० लाभांश

सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा बढाएर लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश घोषणा गरेको हो। भदौ ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। अघिल्लो वर्षको […]

अन्तरास्ट्रिय बजार

अमेरिकीले लगाएको लगातारको प्रतिबन्धपछि पनि हुवावे निकै बलियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ । अमेरिकी प्रविधिसँगको निर्भरता तोड्ने उद्देश्य सहित हुवावेले गरिरहेको लगानीले अमेरिकी कम्पनीहरुलाई हुवावेसँगको सम्बन्धका बारेमा सोच्न बाध्य बनाएको छ हुवावेका संस्थापकको भनाईमा कम्पनीले अनेक चुनौतीबीच आफ्ना उत्पादनलाई विश्व […]

बजार

शेयर बजारमा एकासी उछाल आउदा लगानीकर्ता आशावादी

शेयर बजार सूचक नेप्सेमा ४ महिना पश्चात भदौ ३१ गते मंगलबार २५ अंकभन्दा बढीको उच्च अंकको वृद्धि देखिएको छ। यसअघि गत बैशाख ८ गते नेप्से ३१.९४ अंकले बढेको थियो। यसबीचमा भदौ १६ गते नेप्से २०.५६ अंकले बढेको थियो।पछिल्लो समय लगातार घटेको शेयर बजारमा मंगलबार लामो समयपश्चात उच्च अंक सहित उत्साहजनक वृद्धि देखिएको हो। पछिल्लो ८ […]

बजार समाचार

अर्थमन्त्रीको सकारात्मक अभिव्यक्ति संगै शयेर बजारमा उछाल

अर्थमन्त्री डा युवराज खतिवडाले पूँजी बजारमा प्रवेश गर्ने अहिले उपयुक्त समय भएको बताएका छन । कर्मचारी सञ्चय कोष ५८ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नयाँ लगानीकर्तालाई लगानी गर्ने यो उपयुक्त अवसर रहेको बताएका हुन् । दोस्रो बजार प्रवेशको सुवर्ण अवसर अहिले नै भएको बताउदै उनले भने, बैंकिङ्ग तथा वित्तीय […]

बजार समाचार

सिद्धार्थ बैंक द्वारा २५.२६ प्रतिशत लाभांश प्रस्ताव,

सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक वर्षको मुनाफा तथा संचित रकमबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको भदौ ३० गते बसेको संचालक समितिको ३२३ औं बैठकले २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट १० प्रतिशत अर्थात ८८ करोड ५७ लाख रुपैयाँ बाेनस र करसहित १५.२६ प्रतिशत नगद अर्थात एक […]

बजार

सर्वसाधारणमा २५ प्रतिशत शेयर जारी गर्ने तयारी गर्दै नेपाल विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले कम्पनीको २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न पहल गर्ने भएको छ । प्राधिकरणले मन्त्रीपरिषदबाट स्वीकृत भएको दोस्रो वित्तीय पुनसंरचनामा भएको व्यवस्था र प्राधिकरणको ऐनमा भएको व्यवस्था अनुरुप सर्वसाधारणमा शेयर जारी गर्न पहल गर्ने भएको हो । विद्युत प्रणलीलाई स्वचालित बनाउन स्मार्ट मिटर नेपाल विद्युत प्राधिकरणले विद्युत प्रणलीलाई स्व:चालित बनाउन स्मार्ट मिटर जडान […]

बजार

७ दिनभित्र बैंकलाई ब्रोकर इजाजत दिन धितोपत्र बोडद्धारा नेप्सेलाई निर्देशन – शेयर मार्केटमा सुधारको संकेत

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागले बैंकलाई ब्रोकर इजाजत सहित ८ बुँदाको पछिल्लो प्रगति विवरण ७ दिनभित्र बोर्डमा पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ।विभागले भदौ २६ गते पत्राचार गर्दै बोर्डको निर्देशन तथा मुद्रा तथा पूँजी बजार समितिको दिएको सुझावमा आधारित रहेर नेप्सेसंग कार्यान्वयन नभएको बुँदाहरुको पछिल्लो प्रगति विवरण माग गरेको हो। बोर्डले नेप्सेलाई आर्थिक […]

अर्थतन्त्र बजार समाचार

बिज्ञ अर्थमन्त्रीको सुझाब – पूँजी बजारको स्थायित्व चाहने हो भने लगानीमा विविधिकरण र कारोबारको लागत घटाउनुस ।

अर्थमन्त्री डा। युवराज खतिवडाले पूँजी बजारमा स्थायित्वका लागि कारोबार लागत घटाउँदै इक्वीटी मार्केट र बैंकिङ्ग क्षेत्रको मात्रै हाबी रहेको बजारमा लगानीगत विविधताका लागि वास्तविक क्षेत्रका कम्पनीहरु र अन्य मौद्रिक उपकरणहरुलाई समेत चलायमान बनाउनुपर्ने बताएका छन्। एशिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एसिया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप (एसीजी) को २३ […]

अर्थतन्त्र बजार बैंक तथा बिमा

राष्ट्र बैंकले संशोधन गर्यो एकीकृत निर्देशिका २०७५,

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशिका २०७५ लाई संशोधन गरेको छ । राष्ट्र बैंकले जारी गरेको संशोधित निर्देशिका अनुसार अब क्रेडिट कार्डको ऋण नतिरे कालोसूचीमा परिने भएको छ । यसअघि बैंकबाट ऋण लिएर नतिर्नेहरुलाई मात्र कालोसूचीमा राख्ने गरेकोमा अब क्रेडिट कार्डबाट ऋणको उपभोग गरी नतिर्नेहरुलाई कालोसूचीमा राख्ने भएको हो। त्यसैगरी […]