जीबन र जगत समाचार

बढ्दै गएको सामाजिक संजालको प्रयोग संगै बढ्दै छ नेपालमा साइबर अपराध

काठमाडौं : महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो […]

जीबन र जगत स्वास्थ्य

शाकाहारी भोजन गर्ने व्यक्तिमा ‘मस्तिष्काघात’ को जोखिम बढी हुने ।

काठमाण्डौ । माछामासुरहित आहार गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुने भए पनि मस्तिष्काघातको जोखिम बढ्ने एउटा ठूलो अध्ययनले देखाएको छ। ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनमा ४८ हजार व्यक्तिलाई १८ वर्षसम्म हेरिएको थियो। प्रत्येक हजार मानिसहमध्ये मुटुको रोग लाग्ने शाकाहारीको सङ्ख्या मांसाहारीको भन्दा १० कम थियो। तर मस्तिष्काघात हुनेमध्ये शाकाहारीको सङ्ख्या […]

जीबन र जगत विविध समाचार

आज हिन्दुहरुको महान चाड तीज ‘शास्त्रले तीजको व्रत महिला मात्रै बस्नुपर्छ भनेको छैन’

काठमाडौं : तीज महिलाको पर्व भएको र महिलाराम्रो पति पाइयोस भनी पतिको दीर्घायुको कामनाका बस्ने भन्ने चर्चा पाइन्छ। तर महिला, पुरुष दुवैले हरि तालिका तीजको व्रत लिनु पर्ने शास्त्रीय मत छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रविद् एवं […]

जीबन र जगत समाचार

आज कुशे औसी देशभरका धार्मिक स्थलमा भक्तजनहरुको भिड ।

काठमाडौँ : आज कुशे औसी तथा बाबुको मुख हेर्ने दिन। आजको दिन छोराछोरीले परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाइ, भोजन तथा उपहार दिइ आदर सम्मान गरी बाबुको मुख हेर्ने गर्दछन्। टाढा भएका छोराछोरीले बाबुलाई फोन गरी सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दछन्। आजकै दिन कुश भित्र्याइने गरिन्छ। वैदिक सनातन धर्माबलम्बीहरु वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र […]

जीबन र जगत विविध

जापानमा युवतीका लागि खुसीको खबर कम्पनीले बनायो नक्कली ‘ब्वाइफ्रेन्ड’

टोकियो । एक भिडियो गेम कम्पनी लेबल–५ ले युवतीहरुका लागि एक नक्कली ब्वाइफ्रेन्ड तयार गरेको छ । एक्लोपनबाट दिक्क हुने युवतीलाई लक्षित गर्दै यस्तो ‘टेक्नोेलोजी’ तयार गरिएको कम्पनीले जनाएको छ । नक्कली ब्वाइफ्रेन्डसँग युवतीहरुले अंकमाल गर्दै तनाव भगाउन सक्ने बताइएको छ । नक्कली ब्वाइफ्रेन्डलाई आफूखुसी कतै लैजान पनि सक्ने बनाइएको छ । थिएटर, रेष्टुरेन्ट, सपिङ […]

अन्तरास्ट्रिय जीबन र जगत

अरुण जेट्ली को फरक पाटो

‘दान त्यही हो, जुन गुप्त हुन्छ र मद्दत त्यही हो, जुन आफ्नो दोस्रो हातलाई पनि थाहा नहोस्’, भारतीय पूर्व अर्थ मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्ली पनि यस्तै थिए । जेट्ली आफ्ना निजी कर्मचारीहरुको जीवनस्तर उकास्न कैयौँ महत्वपूर्ण जिम्मेवारी निभाउने गर्दथे । आफ्ना कर्मचारीको रेखदेख आफ्नै परिवारका सदस्य जसरी नै रेखदेख गर्दथे […]

जीबन र जगत समाचार

पोखरामा गाईजात्रालाइ महोत्सव को रुपमा मनाउदै ।

पोखरा : पोखरामा परम्परागत सांस्कृतिक पर्व गाईजात्रा सुरु भएको छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन यो पर्व मनाइन्छ। नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रबार देखि गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता सुरु भएको हो। गाईजात्रा महोत्सवमा नेवारी सांस्कृतिक नृत्य, बाजा, तथा सांस्कृतिक कार्यक्रम भइरहेको छ। लाइभ कन्र्सटअन्र्तगत मौलिक बाजाका […]

जीबन र जगत

आज जनै पूर्णिमा, : के छ एसको महत्त्व ,

काठमाडौं : हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने परम्परा छ। यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन्। यस्तै नेवारी समुदायमा क्‍वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ। यस दिनमा बिहान नुहाइ धुवाइपछि […]

जीबन र जगत समाचार

श्रावन सोमबारको ब्रत समापन गरिँदै, पशुपति लगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं– आज श्रावण महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका […]