अन्तरास्ट्रिय

नेपाल र चीनका बीच भएका सम्झौता र समझदारीका २० बुँदा

चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस बुँदे समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदान प्रदानपत्र) का दस्तावेजमा हस्ताक्षर भएको छ। नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गरेका हुन् । सम्झौतामा नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको […]

अन्तरास्ट्रिय

भौतिक निर्माणमा चीनको अर्को चमत्कार ‘स्टारफिस’ एयरपोर्ट

काठमाडौं : बुधबारदेखि सञ्चालनमा आएको पइचिङ-तासिङ इन्टरनेसनल एयरपोर्टमार्फत् चीनले भौतिक निर्माणमा अर्को चमत्कार देखाएको छ। चीनको यो सफलतालाई कतिपय अन्तर्राष्ट्रिय मिडियाले ‘ग्रेट वाल’ सँग दाँजेका छन्। ‘स्टारफिस’ एयरपोर्ट उपनाम दिइएको राजधानी पइचिङ नजिकै रहेको यो विमानस्थल गत जुन ३० मा निर्माण सम्पन्न भएको थियो। गार्डियनले हेडलाइन लेखेको छ- द ग्रे वाल अफ चाइना अर्थात् चीनको […]

अन्तरास्ट्रिय राजनीति

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीले आपसमा बैचारिक सहयोग आदानप्रदान गर्ने

काठमाडौँ आश्विन ९ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बैचारिक लगायत सहयोग आदान प्रदान गर्नेबारे सम्झौता भएको छ।काठमाडौंस्थित मेरियट होटलमा मङ्गलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उक्त सम्झौता भएको हो। सम्झौता पत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ […]

अन्तरास्ट्रिय बजार

अमेरिकीले लगाएको लगातारको प्रतिबन्धपछि पनि हुवावे निकै बलियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ । अमेरिकी प्रविधिसँगको निर्भरता तोड्ने उद्देश्य सहित हुवावेले गरिरहेको लगानीले अमेरिकी कम्पनीहरुलाई हुवावेसँगको सम्बन्धका बारेमा सोच्न बाध्य बनाएको छ हुवावेका संस्थापकको भनाईमा कम्पनीले अनेक चुनौतीबीच आफ्ना उत्पादनलाई विश्व […]

अन्तरास्ट्रिय समाचार

औपचारिक भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ आज काठमाडौँ आउँदै

चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार (आज) साँझ काठमाडौं आउँदै छन् । नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सोमबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘उहाँ आइतबार साँझ नेपाल आइपुग्नुहुनेछ, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने , […]

अन्तरास्ट्रिय

भारत बहुचर्चित चन्द्रयान–२ चन्द्रमाको सतहनजिकै पुगेर सम्पर्कविहीन – मोदी निराश

बैंग्लोर : भारतले चन्द्रमामा पठाएको चन्द्रयान–२ चन्द्रमाको सतहमा अवतरण हुनुअघि नै सम्पर्कविहीन भएको छ। भारतीय सञ्चार माध्यमहरुले दिएको खबर अनुसार चन्द्रमाको सतहभन्दा २.१ किलोमिटर नजिक पुगेपछि चन्द्रयान सम्पर्कविहीन बनेको हो। नेपाली समयअनुसार चन्द्रयान–२ को बिक्रम ल्याण्डर शनिबार बिहान १ : ४५ देखि देखि २ : ४५ को बीचमा चन्द्रमाको सतहमा अवतरण गर्ने अनुमान थियो। चन्द्रमामा […]

अन्तरास्ट्रिय बजार बैंक तथा बिमा

नेपालमा बिग मर्जर कुरा उठिरहदा भारतमा सरकारी बैंकको मर्जरमा अगाडी बढ्यो मोदी सरकार

भारतमा सन् १९६९ पछि सरकारले सरकारी बैंकहरुको बिग मर्जरको ऐतिहासिक निर्णय लिएपछि बैंकिङ्ग क्षेत्रमा हलचल पैदा भएको छ। १० वटा ठूला सरकारी बैंकहरुलाई आपसमा गाभेर सरकारी बैंकको संख्या १७ बाट १२ मा झार्ने मोदी सरकारको कठोर कदमले ब्यापक चर्चा र चासो उत्पन्न गरेको छ। घरेलु मागमा कमी र डुबेको कर्जाको समस्याका कारण लगानी बढाउन नसकिरहेको […]

अन्तरास्ट्रिय समाचार

भारतका पूर्व प्रधान तथा अर्थमन्त्रि मनमोहन सिंहले अर्थव्यवस्था अति चिन्ताजनक अबस्थामा पुगेको भन्दै चिन्ता ब्यक्त

नयाँदिल्ली : भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थव्यवस्थाको अवस्था अति चिन्ताजनक रहेको बताएका छन् । मनमोहन सिंहले नरेन्द्र मोदी सरकारका कारण अर्थव्यवस्थामा मन्दी आएको टिप्पणी गरेका हुन् । सरकारले दुई दिनअघि नै तथ्यांक जारी गरिको थियो । जहाँ अर्थव्यवस्थाको वृद्धिदर पछिल्लो ६ वर्षमा सबैभन्दा न्युन रहेको बताइएको छ । डा. मनमोहन सिंहको एक अर्थशास्त्रीको […]

अन्तरास्ट्रिय समाचार

जापान द्वारा रक्षा बजेटमा भारि वृद्धि

कियो(रासस/एएफपी)। जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको छ । उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी जापानले लडाकू विमान र क्षेप्यास्त्र प्रणाली समेत खरिद गर्न ५० अर्ब अमेरिकी डलरको बजेट विनियोजन गरेको छ । जापानको यो प्रतिरक्षा बजेट गत वर्षको भन्दा करिब १.२ प्रतिशत बढी हो […]

अन्तरास्ट्रिय समाचार

जापानमा विदेशी कामदारमाथि अत्यधिक शोषण, विवादमा आप्रवासी कामदार योजना

स्टेफनी हेगार्टी बीबीसी विश्व सेवा । जापानको सरकारी आप्रवासी कामदार योजनामार्फत् आएर अन्तर्राष्ट्रिय ब्रान्डका लागि कपडा बनाउने कारखानामा काम गरिरहेका विदेशी कामदारहरूले धेरै काम लगाइएको र कम ज्याला दिइएको आरोप लगाएका छन्। हालैका दिनमा हजारौँ जापानी व्यवसायहरूले शोषण गरिरहेको विवरण बाहिर आएपछि सरकारी योजना विवादास्पद बनेको छ। जापानले नेपाली कामदारहरूलाई जापानीसरह सुविधा दिन प्रतिबद्धता व्यक्त […]