विविध स्वास्थ्य

मिर्गौलामा समस्या हुँदा येस्ता लक्षण देखिनसक्छ , बेलैमा विचार गरौ

जब मिर्गौलामा कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन । मिर्गौलामा जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधी पनि महंगो हुनेगर्छ । त्यसैले संभव भएसम्म मिर्गौलालाई स्वस्थ राख्न प्रयास गर्नुपर्छ । लक्षण – मिर्गौलामा समस्या हुँदा पिसाबको […]

स्वास्थ्य

पायल्सबाट छुटकारा पाउने सरल विधी

पाइल्सको समस्या विशेषगरी गर्भावस्था, खानपानमा गडबडी, कब्जियत वा मल त्याग गर्दा वलको प्रयोगका कारण हुने गर्छ । सामान्य व्यक्तिमा पाइल्सले खासै गम्भीर समस्या निम्त्याउदैन । तर , रगत पातलो गर्ने औषधीको सेवन गर्नेहरुमा पाइल्सले लिभर सिरोसिसको समस्या निम्त्याउँछ । पाइल्सबाट छुटकारा पाउने तथा यसलाई बल्झनबाट रोक्ने थुप्रै उपायहरु छन् । जसलाई प्रयोग गर्न सकेको अवस्थामा […]

समाचार स्वास्थ्य

जाडो मौसममा अरु मौसममा भन्दा ३० प्रतिशत बढी हृदयाघात हुने खतरा

काठमाडौं, ८ पुष। के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ । जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन् । चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले […]

अर्थतन्त्र स्वास्थ्य

सम्पत्ति सुद्धिकरण बिभाग द्वारा चार मेडिकल कलेज सञ्चालकको सम्पत्तिमाथि छानविन

काठमाडौं, असोज ५ ।सम्पत्ति सुद्धिकरण बिभाग द्वारा चार मेडिकल कलेज सञ्चालकको सम्पत्ति छानविन गरेको छन । सवै मेडिकल कलेजका सञ्चालकसँग अस्वभाविक सम्पत्ति देखिएपछि बिभागले छानविन अघि बढाएको हो ।विद्यार्थीसँग अवैध ढंगले लाखौँ रुपैया उठाएको उजुरीका आधारमा सञ्चालकको सम्पत्ति स्रोत हेर्दा अस्वभाविक पाइएकोले छानविन अघि बढाइएको बिभाग स्रोतले बताएको छ । अतिरिक्त शुल्कबाहेक पनि उनीहरूले अस्वाभाविक […]

जीबन र जगत स्वास्थ्य

शाकाहारी भोजन गर्ने व्यक्तिमा ‘मस्तिष्काघात’ को जोखिम बढी हुने ।

काठमाण्डौ । माछामासुरहित आहार गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुने भए पनि मस्तिष्काघातको जोखिम बढ्ने एउटा ठूलो अध्ययनले देखाएको छ। ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनमा ४८ हजार व्यक्तिलाई १८ वर्षसम्म हेरिएको थियो। प्रत्येक हजार मानिसहमध्ये मुटुको रोग लाग्ने शाकाहारीको सङ्ख्या मांसाहारीको भन्दा १० कम थियो। तर मस्तिष्काघात हुनेमध्ये शाकाहारीको सङ्ख्या […]

समाचार स्वास्थ्य

खाना खाए पछि किन छिटो निद्रा लाग्छ – यस्तो छ कारण ।

काठमाडौं । खाना खाएपछि मानिसलाई निद्रा लाग्छ । यसलाई वैज्ञानिक भाषामा फुड कोमा भन्ने गरिन्छ । यस्तो सबै मानिसलाई हुने गर्छ । एक स्वस्थ व्यक्तिको शरीरमा झन्डै ५ लिटर रगत सञ्चार भएको हुन्छ । शरीरका विभिन्न भागमा आवश्यकता अनुसार रगत पुगिरहेको हुन्छ । मुटुबाट सामान्य अवस्थामा २८ प्रतिशत रगत कलेजोमा, २४ प्रतिशत मृगौलामा, १५ प्रतिशत […]

समाचार स्वास्थ्य

श्रीमानले सौता ल्याउने र हेला गर्ने डरले रोग लुकाउँछन् महिला

भद्रपुर : झापाको ग्रामीण क्षेत्रका महिलाले परिवार र समाजबाटै हेला हुने डरले यौन र पाठेघरसम्बन्धी रोग लुकाउने गरेको भेटिएको छ। पतिलाई सुनाए ‘सौता’ हाल्ने र परिवार तथा छिमेकका साथीलाई सुनाए हेला गर्ने र छोएको समेत नखाने भयले बाध्य भएर रोग लुकाउनुपरेको उनीहरू बताउँछन्। ‘योनीबाट गन्हाउने पानी बग्छ, लगाएको कपडा दिनमा दुईपटकसम्म फेर्नुपर्छ। पतिलाई सुनाएँ उपचार […]

विविध स्वास्थ्य

तपाईं पनि दबाव दिने अभिभावक पो पर्नुभयो कि ?

बालबालिकालाई आफ्ना आमा-बुबाले जस्तो मायाप्रेम अरु कसैले गर्न सक्दैन । तर यही माया-पे्रम गर्ने क्रममा कुनै पनि कुराको लागि दवाव दिनु भनेको गलत कुरा हो । के तपाईं पनि त्यस्ता अभिभावकहरुमा पर्नु हुन्छ, जसले आफ्ना बच्चालाई अनावश्यक दवाव दिने गर्छन् । त्यस्ता अभिभावक, जसले आफ्ना बच्चालाई अनावश्यक दवाव दिएर उनीहरुको बाल्यपन बिगार्ने मात्र होइन, उनीहरुको […]

विविध स्वास्थ्य

सधै स्वास्थ रहनको लागि रेगुलर हिड्ने बानि बसालौ

तपाईं दैनिक कति समय हिँड्नुहुन्छ ? संभवत यसको हिसाबकिताब राख्नुभएको छैन । मुड चल्दा हिँड्नुहुन्छ । अन्य दिनमा हिँड्ने जाँगर चल्दैन । सागसब्जी किन्न बजारसम्म पुग्न पनि तपाईंलाई मोटरसाइकल चाहिन्छ । आधा घण्टा, एक घण्टा वा त्यो भन्दा बढी समय लाग्ने यात्राका लागि तपाईं गाडी चढ्नुहुन्छ । त्यती मात्र होइन, थोरै दुरी छिचोल्न परेमा पनि […]

समाचार स्वास्थ्य

कच्चा पदार्थ चीनबाट ल्याउदा नेपालमा औषधि ४०% सम्म सस्तो

काठमाडौँ — नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरूले बताएका छन् । मुलुकमा करिब ८० प्रतिशत औषधिको कच्चा पदार्थ भारतबाट आउँछ । नेपालमा बर्सेनि ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको छ । सबभन्दा बढी एन्टिबायोटिक र नसर्ने (मुटु, मधुमेहलगायत) रोगका औषधि बढी खपत हुन्छ । ‘चीनबाट सोझै […]