समाचार सहकारी

सहकरी मा तोकिएको सन्धर्भ ब्याजदर आवश्यकताअनुसार पुनरावलोकन हुने : केबी उप्रेती

काठमाडौं, । केहि समय अगाडी सहकारी विभागले सहकारीहरुलाई ऋण लगानीमा तोकेको अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङका सन्दर्भ ब्याजदरको पक्ष र विपक्षमा बहस चलिरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले सन्दर्भ ब्याजदर निर्धारण समितिले आवश्यकताअनुसार ब्याजदर पुनरावलोकन गर्ने बतयकाछन । सक्रिय सहकारी संजालले काठमाडौँ मा आयोजना गरेको ‘सन्दर्भ ब्याजदर कार्यान्वयनमा सहकारी संस्थाहरूको […]

अर्थतन्त्र सहकारी

अनुगमनमा समस्या आएका कारण सहकारीहरुको संख्या पाँच हजारमा झारिने

काठमाडौं : सहकारीको संख्या पाँच हजारमा झारिने भएको छ । देशभरका ३४ हजार ८ सय ३७ सहकारीलाई मर्ज गरी पाँच हजारमा झारिने सहकारीका अगुवाले बताएका हुन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले धेरै संख्यामा सहकारी संस्थालाई अनुगमन र सुपरीवेक्षण गर्न असहज हुँदा सुशासनमा समस्या देखिएको भन्दै मर्ज गरी पाँच हजारमा झार्नुपर्ने बताएका हुन् । […]

सहकारी

कोपोमिस-कोपोमिस-कोपोमिसः के हो कोपोमिस ?

सहकारी तथा गरिवी सम्बन्धि व्यवस्थापन सूचना प्रणालीको छोटकरी नाम हो कोपोमिस । सहकारी क्षेत्रको सुचना, तथ्यांकहरुलाई नियमित, विश्‍वसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन,नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो ‘कोपोमिस’ । यो सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरु अनुरुप सहकारी क्षेत्रको प्रवर्द्धन गर्दै यस क्षेत्रमा देखिएका चुनौतीहरो सामना गर्न र गरिवी निवारण कार्यलाई […]

सहकारी

सहकारी नियमावली‚ २०७५ : कोष सम्बन्धी व्यवस्था

परिच्छेद-६ कोष सम्बन्धी व्यवस्था संरक्षित पूँजी फिर्ता कोषबाट रकम वितरण गर्ने आधार : (१) ऐनको दफा ६९ को उपदफा (३) बमोजिम संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यलाई रकम वितरण गर्दा देहाय बमोजिम वार्षिक कारोबारको आधार लिनु पर्नेछ :- (क)  उत्पादक संस्थामा सदस्यले संस्थालाई बिक्री गरेको उपजको खरिद मूल्य‚ (ख)  वित्तीय संस्थामा सदस्यले जम्मा गरेको बचत र लिएको […]

सहकारी

सहकारी नियमावली‚ २०७५ : बचत तथा कर्जा सुरक्षण

परिच्छेद-1२ बचत तथा कर्जा सुरक्षण सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापना : (१) ऐनको दफा १०१ को उपदफा (१) बमोजिम सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्दा विशिष्टीकृत सहकारी सङ्‌घको ढाँचामा गर्नु पर्नेछ । (२) बचत तथा कर्जा सुरक्षण कोषको स्थापनाको आधार, सदस्यता‚ पूँजी संरचना, साङ्‍गठनिक ढाँचालगायतका व्यवस्थाहरू नेपाल सरकारले स्वीकृत गरेबमोजिम हुनेछ । […]

सहकारी

सहकारी नियमावली‚ २०७५ : बचत तथा ऋणको परिचालन

परिच्छेद-5 बचत तथा ऋणको परिचालन सन्दर्भ ब्याजदरको आधार र प्रक्रिया : (१) ऐनको दफा ५१ बमोजिमको समितिले सन्दर्भ ब्याजदर निर्धारण गर्दा देहायका आधार लिनु पर्नेछ :- (क)  बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्‌घमा आबद्ध संस्था र सङ्‌घहरूको औसत ब्याजदर‚ (ख)  सहकारी बैङ्‌कहरूको औसत ब्याजदर‚ (ग)  बैङ्‌क तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम “क” वर्गको […]

सहकारी

सहकारी नियमावली‚ २०७५ : कर्जा असुली न्यायाधिकरण

परिच्छेद-१० कर्जा असुली न्यायाधिकरण कर्जा असुली न्यायाधिकरणको गठन : (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी देहाय बमोजिमको कर्जा असुली न्यायाधिकरण गठन गर्न सक्नेछ :- (क) जिल्ला अदालतको न्यायाधीश हुने योग्यता पुगेको नेपाल न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत   – अध्यक्ष (ख) सहकारी, अर्थशास्त्र वा व्यवस्थापनमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल सरकार‚ नेपाल […]

सहकारी

सहकारी नियमावली‚ २०७५ : निरीक्षण तथा अनुगमन

परिच्छेद-१३ निरीक्षण तथा अनुगमन नेपाल राष्ट्र बैङ्‌कले निरीक्षण तथा हिसाबकिताब जाँच गर्न सक्ने : (१) ऐनको दफा ९५ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैङ्‌कले सहकारी बैङ्‌कका अतिरिक्त पचास करोड रुपैयाँभन्दा बढीको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको निरीक्षण वा हिसाबकिताब जाँच गर्न‚ गराउन सक्नेछ । (२) रजिष्ट्रारले उपनियम (१) बमोजिम नेपाल राष्ट्र बैङ्‌कबाट […]

समाचार सहकारी

सहकारीमा विभागले तोकेको १६ प्रतिशत ब्याजदरको विरोध

काठमाडौंका सहकारीकर्मीहरुले सरकारले सहकारीको सन्दर्भ ब्याजदरमा कर्जा लगानी अधिकतम १६ प्रतिशत तोकिदिएपछि विरोध गरेका छन् । सन्दर्भ ब्याजदरको विषयमा काठमाडौंमा आयोजित ‘सहकारीको स्वायत्तता र स्वतन्त्रता मा सन्दर्भ ब्याजदर’ विषयक अन्तरक्रिया कार्यक्रममा सहकारीकर्मीहरुले विरोध गरेका हुन् । सहकारी स्वायत्तता र स्वतन्त्र हुने भन्दै सरकारले तोकेको व्याजदर तत्काल संशोधन गर्न आग्रह गरेका छन् । काठमाडौंको हकमा १६ […]