बैंक तथा बिमा

लक्ष्मी बैंक द्वारा १५ प्रतिशत लाभांश पारित

लक्ष्मी बैंक (LBL) को १९ औँ वार्षिक साधारण सभाले प्रस्तावित १५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको अग्रवाल भवन, कमलपोखरीमा आइतबार सम्पन्न सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ […]

बैंक तथा बिमा

कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने घोषणा घोसणा गर्यो

कृषि विकास बैंक (ADBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले गत आवामा घोषणा गरेको उक्त लाभांश अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत धेरै हो। बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। […]

बैंक तथा बिमा

सिद्धार्थ बैंकले आकर्षक ब्याजदरमा ७५ लाख रुपैयाँ सम्मको “सरल एसएमई कर्जा” दिने

बैंक तथा बितिय संस्थाले SME कर्जालाई प्रोत्साहन गरिरहेको अबस्थामा सिद्धार्थ बैंक (SBL) ले पनि आकर्षक ब्याजदरमा ७५ लाख रुपैयाँ सम्मको कर्जा सुविधा पाइने “सरल एसएमई कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । बैंकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन भन्ने उद्देश्यका साथ उक्त […]

बैंक तथा बिमा

कृषि बिकास बैंक चोरी प्रकरण : कर्मचारीकै मिलेमतोमा ४ करोड ८४ लाख ट्रान्सफर

कृषि विकास बैंकको लुट प्रकरणमा १२ जना पक्राउ परेसँगै पाँच अर्ब रुपैयाँ लुटेर विदेश लैजाने योजना विफल भएको छ। मंगलबार लहान शाखाका ब्राञ्च म्यानेजरको पासवर्ड ह्याक गरी करोडौं लुट्ने गिरोह प्रहरीको फन्दामा परेसँग अर्बौं रुपैयाँ विदेश लाने योजना विफल भएको हो। ह्याकरहरुको समूहले सो क्रममा कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख रुपैयाँ व्यक्तिको […]

अर्थतन्त्र बजार बैंक तथा बिमा

नेपाल राष्ट्र बैंक द्वारा सय रुपैयाँको नया नोट बजारमा – लेखियो ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’,

काठमाण्डौ – नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । सय दरका ३ […]

बजार बैंक तथा बिमा

इ-सेवा फोन पे र नेपाल इन्भेष्टमेन्ट बैंंकबीच online भुक्तानी सम्झौता

काठमाडौं । इ-सेवा फोन पे र नेपाल इन्भेष्टमेन्ट बैंंकबीच online भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै नेपाल इन्भेष्टमेन्ट बैंकबाट ईसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सक्ने भएका छन् । ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनैपनि शाखामार्फत सहजै ईसेवामा रकम लोड गर्न सक्ने छन् भने ईसेवा खातामा भएको रकम पनि […]

बजार बैंक तथा बिमा

भाटभटेनी सुपरमार्केर्टमा एनआईसी एशियाका ग्राहकलाई दशैं–तिहारको अबसरमा १५% छुट

काठमाडौं । भाटभटेनी सुपरमार्केर्टमा एनआईसी एशियाका ग्राहकलाई डेबिट एवं क्रेडिट कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजारसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले हस्ताक्षर गरेको हो ।आश्विन ८ गतेदेखि कात्तिक १६ […]

अर्थतन्त्र बजार बैंक तथा बिमा

जनता बैंकले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने

जनता बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनी हरुलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज ५ गते आइतबार साँझ सम्पन्न बैठकले ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरि कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल […]

अर्थतन्त्र बैंक तथा बिमा

नक्कली धितोमा ऋण लगानी गरेको अभियोगमा बैंक अफ काठमाण्डूका पूर्व सीईओ श्रेष्ठ पक्राउ

काठमाडौं । नक्कली धितोमा ऋण लगानी गरेको अभियोगमा बैंक अफ काठमाण्डूका पूर्व सीईओ अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मितिमा पक्राउ पर्नेमा श्रेष्ठका अलावा बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी र ऋणी सुरेन्द्र श्रेष्ठलगायत रहेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले […]

बजार बैंक तथा बिमा

सनराइज बैंकले प्रस्ताव गर्यो १५.८० लाभांश

सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा बढाएर लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश घोषणा गरेको हो। भदौ ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। अघिल्लो वर्षको […]