कला र साहित्य पर्यटन विविध

नेपाल भ्रमण वर्ष २०२० दशरथ रंगशालाबाट शुभारम्भ गरिँदै

१६ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नेछन् । अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक समारोह पाँच घण्टासम्म चल्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ । […]

कला र साहित्य

ऐश्वर्याको झुटका कारण बलिउड निर्देशक मधुर भण्डारकर डिप्रेसनमा

आफ्नो छुटै सैलेका कारण बलिउड मा छुट्टै छाप छोड्न सफल निर्देशक मधुर भण्डारकर हिरोइन ऐश्वर्या रायका कारण एक समय डिप्रेसनमै पुगेका थिए । उनले फेसन, पेज थ्री र हिरोइनजस्ता फिल्म बनाएका थिय ।२०११ मा मधुरसँग ऐश्वर्या राय बच्चनले हिरोइन फिल्मका लागि साइन गरेकी थिइन् । तर, खुसी त्यतिवेला निशारामा परिणत भयो, जब ऐश्वर्याले प्रेगनेन्ट हुँदाहुँदै पनि फिल्म […]

कला र साहित्य

अदितीको ‘कृ’ पछि के ?

नायक अनमोल केसीसँग चलचित्रमा काम गर्ने नायिकाको करिअर चम्किलो बन्छ भनिन्छ । उदाहरण हेर्ने हो भने, धेरैमा त्यस्तो देखिएको पनि छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, उपासना सिंह ठकुरीदेखि सुहाना थापासम्मले चम्किलो करिअर बनाउँदैछन्, जसले अनमोलको चलचित्रबाट डेब्यू गरेका थिए । अनमोलको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’बाट डेब्यू गर्ने अर्की नायिका हुन्, अदिती वुढाथोकी । […]

कला र साहित्य समाचार

पाकिस्तानमा गीत गाउन गएपछि मीका सिंहमाथि भारतीय सिने एसाेसियशनकाे प्रतिबन्ध

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफका आफन्तकी छोरीको विवाह समारोहमा गीत गाउन गएका भारतीय चर्चित गायक मीका सिंहको आलोचना भैरहेको छ । यसैबीच अल इण्डिया सिने वर्कर्स एसोसिएशन (एआईसीडब्ल्यूए) ले मीका सिंहलाई प्रतिबन्ध गरेको घोषणा गरेको छ । प्रतिबन्धको विषयमा बोर्डले सूचना सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूचनामा लेखिएको छ, ‘पाकिस्तानको हाइप्रोफाइल परिवारको विवाह समारोहमा […]

कला र साहित्य राजनीति समाचार

प्रधानमन्त्रीको समृद्धि सपना : गृहनगरमा मात्रै अर्बौंका दर्जन परियोजना

२९ साउन, काठमाडौं । प्रधानमन्त्रीको पदभार सम्हालेदेखि नै केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लगाउँदै आएका छन् । उनले अधिकांश भाषणमा समृद्धिको यो प्रसंग हत्तपत्त छुटाउँदैनन् । देश समृद्धिको नारा दिएका प्रधानमन्त्री साच्चै यो अभियानमा खरो उत्रिएका छन् त ? कान्तिपुर दैनिकले आज प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा पारेको परियोजनाको रौंचिरा केलाउँदै उनको […]

कला र साहित्य विविध

आफ्नो समुदायको सस्कृति जोगाउन कौरा खोज्दै गुरुङ समुदाय

कास्की — पछिल्लो समयमा विभिन्न समुदायको संस्कृति हराउँदै गएसँगै जगेर्नाको प्रयास पनि थालिएको छ । यसै क्रममा पोखरा–२२ तालपारी अनदु गुरुङ समाजले कौरा नृत्य लोप हुन लागेको भन्दै संरक्षण अभियान थालेको छ । समूहका सदस्य डेढ घण्टा समय लगाएर पोखरा बजारमा आएर नाच सिक्न थालेका छन् । गाउँमा सिकाउने कोही नभएपछि समूह पोखरा झरेर सिक्न थालेको हो । पोखरा–८ […]

कला र साहित्य समाचार

बिबाह भएको एक वर्ष नपुग्दै छुट्टिए माइली–लिअम

काठमाडौँ — अमेरिकी गायिका तथा नायिका माइली साइरस र अस्ट्रेलियन नायक लिअम हेम्सवर्थको विवाह भएको वर्ष दिन पनि नपुग्दै सम्बन्धविच्छेद भएको छ । करिअर र आफ्ना लागि भन्दै दुवैले सहमतिमा सम्बन्ध टुंग्याउन मन्जुर भएको माइली नजिकको स्रोतले बताएको छ । यो जोडी फिल्म ‘द हङ्गर गेम्स’ को छायांकनताका नजिकिएको थियो । जसमा हेम्सवर्थले अभिनय गरेका थिए । त्यसो त […]

कला र साहित्य

चलचित्र ‘साईनो’ काे ब्यापार उत्साहजनक

नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साईनोले हलमा दर्शकलाई राम्रैसँग तान्न थालेको छ । पहिलो दिनको तुलनामा साइनोले दोस्रो दिन निकै राम्रो व्यापार गरेको छ । काठमाडौं उपत्यकाका गोपीकृष्ण चाबहिल, अष्टनारायण बालाजु, गुण सिनेमा ग्वार्को तथा अन्य मल्टिप्लेक्स हलमा समेत साइनोले राम्रो व्यापार गरेको हो । उपत्यका बाहिरका चितवन, नेपालगन्ज, बुटवल, […]