कृषि

यूके जान छाडेर खाडीमा तरकारी बेच्ने सपना

४ माघ, बुटवल । बुबा बेलायती सेनाका अवकाशप्राप्त लाहुरे भएकाले भैरहवाका आशा गुरुङसँग पनि यूके (बेलायत) को ग्रीन कार्ड छ । आमा बेलायतमै बस्छिन् । भाइ यसै वर्ष बेलायत जाने तयारीमा छन् । तर, ४८ वर्षीय आशा बेलायत गएर आरामदायी जीवन बिताउन चाहँदैनन् । उनलाई नेपालमै बसेर केही गर्न मन छ । जर्मनीको हेम्बर्गमा तीन […]

कृषि समाचार

भारतबाट आयात हुने आलुमा अत्यधिक विषादी भेटियो

मोरङ — भारतबाट आयात हुने आलुमा अत्यधिक विषादी पाइएको छ । सुनसरीको भन्टाबारी भन्सार कार्यालय भएर आएको आलुमा अत्यधिक विषादी पाइएको हो । त्यस्तो आलु आयातमा रोक लगाई क्वारेन्टाइनको निगरानीमा राखिएको छ । प्रदेश १ सरकारले विराटनगरस्थित बाली संरक्षण प्रयोगशालामा स्थापना गरेको विषादी अवशेष द्रुत विश्लेषण इकाइमा जाँच गरिएको नमुनामा अत्यधिक विषादी पाइएको थियो । प्रयोगशालाका प्रमुख मुकेशकुमार यादवले […]