समाचार

चिनियाँ राष्ट्रपतिको भ्रमणमा विवादास्पद निर्णय नगर्न, सहमतिमा सतर्कता अपनाउन र ऋणमा नपर्न पूर्वप्रधानमन्त्रीहरूले दिएको सुझाव अर्थपूर्ण छ

बिचार :- चन्द्रशेखर अधिकारि लामो पर्खाइपछि हिमालपारिको छिमेकी चीनबाट उच्च तहको भ्रमण हुँदै छ। शनिबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं ओर्लने कार्यक्रम छ। चीनका राष्ट्रपति २३ वर्षपछि नेपाल आउन लागेका हुन्। यसअघि जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए। नेपालको अर्को महत्त्वपूर्ण र अधिक सहकार्य रहेको छिमेकी भारतको भ्रमणपछि उनी काठमाडौं आउनु आफैंमा अर्थपूर्ण छ। […]

समाचार

समयमा मूल्य नातोक्दा दशैँका लागि काठमाडौँ ल्याइएका खसी, बोका बिक्री हुन सकेनन

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पु-याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्यालयका प्रवक्ता […]

अर्थतन्त्र समाचार

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्दै – : करिब ५० अर्ब लगानी भित्रिने अपेक्षा

बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरपालिका को समग्र बिकाश को लागि लगानी सम्मेलन गर्दै छ। नगरभित्र महत्त्वपूर्ण २२ ठूला योजनाको बैंक बनाएर लगानी सम्मेलन गर्न लागिएको हो। सम्मलनबाट करिब ५० अर्ब लगानी भित्रिने अपेक्षा गरिएको छ। नगरप्रमुख बासुदेव घिमिरेले योजना देखाएर लगानी भित्र्याउन थालिएको बताए। ‘यो सम्मेलनले लुम्बिनी क्षेत्रमा लगानी गर्न चाहने उद्योगी व्यवसायीलाई ठूलो […]

अर्थतन्त्र समाचार

राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारको हितमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारको हकहितको पक्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नेपालबाट ठुलोमत्रमा वैदेशिक रोजगारीमा मानिसहरु गएको र उनीहरुको अवस्था तेती सन्तोस जनक नभएको अवस्थालाई मध्यनजर गर्दै आयोगले सम्मेलन आयोजना गर्न लागेको हो । २६ देखि २८ कात्तिकसम्म काठमाडौं ‘आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण’ भन्ने विषयमा सम्मेलन आयोजना गर्न लागिएको आयोगका […]

समाचार

पूँजी बजारमा आपूर्ति बढेको बढ्यै, एक महिनामै २१ झन्डै साढे २३ अर्बको शेयर थपियो

शेयर बजार घटेर तल्लो बिन्दुमा झरेर माग सिर्जना नभएपनि पूँजी बजारमा शेयर थपिने क्रम भने बढ्दो रहेको छ। चालु आर्थिक बर्षको साउन महिनामा मात्रै २१ नयाँ कम्पनीको साधारण शेयर, हकप्रद र डिबेञ्चर सहित कूल २३ अर्ब ४६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबारका लागि सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकका २० अर्ब ६४ करोड बराबरको साधारण […]

समाचार

असोज ९ गतेदेखि भृकुटीमण्डपमा फेस्टिबल मार्केट आयोजना हुदै

राजधानीको भृकुटीण्डपमा असोज ९ गतेदेखि दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै फेस्टिबल शपिङ्ग मार्केट सञ्चालन हुने भएको छ । चाड पर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रलिले फेस्टिबल मार्केट सञ्चालन गर्ने भएको हो। ‘अफरै अफरको ब्यापारिक भेला, शपिङ्ग गर्ने यहिहो बेला’ भन्ने […]

समाचार

श्री एयरलाइन्सको सहारानिया काम जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट देखि ५०० मात्र भाडा लिने घोसणा

श्री एयरलाइन्स्ले दशैं तिहार र छटको अवसरमा ८५ वर्ष पुगेका जेष्ठ नागरिकलाई पाँच सय रुपैयाँमा नै हवाइजहाजबाट यात्रा गराउने भएको छ । एयरलाइन्सले सोमबार विज्ञप्ति जारी गर्दै असोज १२ गते घटस्थापनाको दिनबाट ८५ वर्ष पुगेका बृद्ध बृद्धालाई ५ सय रुपैयामा र ७५ वर्ष पुगेका नागरीकलाई ५० प्रतिशत छुट दिने प्रतिवद्धता गरेको हो । एयरलाइन्स्को उक्त […]

समाचार

राष्ट्र बैंक द्वारा दशैंमा नयाँ नाेट जतन गर्न अनुरोध -: वेवास्ता गरे कारवाही !

नेपाल राष्ट्र बैंकले दशैंको समयमा नयाँ नोटमा रंग नलगाउन, केरमेट नगर्न र आकार नविगार्न सर्वसाधारणलाई अनुरोध गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै नयाँ नोटहरूलाई जतन गरेर चलाउन अनुरोध गरेकाे छ। राष्ट्र बैंकको अनुरोधलाई वेवास्ता गरी नोटलाई जथाभावी चलाए प्रचलित कानून अनुसार कारवाही गरिने बैंकले जनाएको छ । टीका लगाई दक्षिणा दिँदा या […]

अर्थतन्त्र समाचार

लमजुङमा अलैंची टिप्न सुरु

लमजुङ । लमजुङमा चाडो पाक्ने अर्थात् अघौटे बालिका रुपमा परिचित अलैंची टिप्न सुरु गरिएको छ । भदौ अन्तिम साताबाट प्रायः यो बाली टिप्ने काम सुरु हुन्छ । मस्र्याङ्दी गाउँपालिका–७ को सेरा र ताराचोकका किसानले अलैंची टिप्न सुरु गरेका हुन् ।सो वडामा अर्को ताराचोक गाउँसमेत पर्दछ । तीनै गाउँका किसानले कृषक समूह गठन गरेर व्यक्तिगत तथा […]

बजार समाचार

अर्थमन्त्रीको सकारात्मक अभिव्यक्ति संगै शयेर बजारमा उछाल

अर्थमन्त्री डा युवराज खतिवडाले पूँजी बजारमा प्रवेश गर्ने अहिले उपयुक्त समय भएको बताएका छन । कर्मचारी सञ्चय कोष ५८ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नयाँ लगानीकर्तालाई लगानी गर्ने यो उपयुक्त अवसर रहेको बताएका हुन् । दोस्रो बजार प्रवेशको सुवर्ण अवसर अहिले नै भएको बताउदै उनले भने, बैंकिङ्ग तथा वित्तीय […]