बैंक तथा बिमा

बैंकिंग सेवामा ग्लोबल आइएमई बैंकको नया सुरुवात

नेपालबिजज़ , काठमाडौं– ग्लोबल आइएमई बैकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारबाट बिहान ८देखि बेलुका ८ सम्म आफ्नो कान्तिपथ शाखाबाट १२ घण्टा सेवा सुचारु गरेको छ । आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने छ ।बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य […]

बजार स्वास्थ्य

सेयेरमा अनलाईन कारोबार प्रणाली विस्तार अझै सुस्त

नेपालमा सेयेर कारोबारको सजिलोकोलागी नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या झण्डै साढे १३ हजार पुगेको छ। अनलाइन कारोबार सुरु भएको ९ महिनामा सो संख्यामा लगानीकर्ता आवद्ध भएका हुन्। यो कूल ५० वटा ब्रोकर कम्पनीहरुबाट अनलाईन प्रणालीमा आबद्ध भई युजर लिएका लगानीकर्ताको संख्या हो । साउन १७ गतेसम्म […]

समाचार

झापाको मेचीनगर औधोगिक हब बन्नतिर अग्रसरहुदै

झापाको मेचीनगर केही वर्षयता औधोगिक नगरको रूपमा परिचित हुन थालेको छ। यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योगहरू स्थापना भएका छन्। उद्योगहरू स्थापना भएसँगै स्थानीयले रोजगारी पाउने क्रम र व्यापारिक चहलपहल बढेको छ । पूर्वमै सबैभन्दा बढी सिमेन्ट उद्योग मेचीनगरमै सञ्चालनमा […]

गाउँपालिकाको गाडीमा आगो लगाउने विप्लव समूह नै हो भन्ने प्रहरी को अनुमान
समाचार

गाउँपालिकाको गाडीमा आगो लगाउने विप्लव समूह नै हो भन्ने प्रहरी को अनुमान

तुलसीपुर । बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी गर्ने प्रतिवन्धित विप्लव समूह भएको प्रहरीले अनुमान गरेको छ । दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले विप्लव समूहका विरुद्ध विध्वंसात्मक तथा आगजनी सम्बन्धी मुद्दा चलाउने बतायकछन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि दाङमा सरकारी गाडीमा आगो लगाएको यो पहिलो घटना हो । विध्वंसात्मक कार्यमा लाग्नु विप्लव नेतृत्वको नेपाल […]