विविध समाचार

शालिकराम पुडासैनी आत्मा हत्या प्रकरण मा थुनामा रहेका रभी लामिछाने लगायत तिनै जना संग बयान लिने काम जारि

चितवन : शालिकराम पुडासैनी आत्मा हत्या प्रकरण मा थुनामा रहेका रभी लामिछाने लगायत तिनै जना संग चितवन जिल्ला अदालतले बयान सुरु गरेको छ। चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार सोमबार न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो।कँडेलको बयान सकिएपछि रवि लामिछानेको बयान सुरु हुने गिरीले जानकारी दिए।अदालतले आइतबार रुकु कार्कीको बयान लिइसकेको छ। […]

राजनीति समाचार

प्रधान मन्त्रि द्वारा डा भगवान कोइरालालाइ त्रिविको उपकुलपति बन्न प्रस्ताव

काठमाडौं – बिगत लामो समय देखि राजनीतिक नियुक्ति का कारण चरम दल दल मा फसेको देशकै ठुलो बिश्व बिद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ। सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि […]

अन्तरास्ट्रिय अर्थतन्त्र समाचार

चीन र अमेरिका बीच व्यापार दोन्द चलिरहदा , जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति, अमेरिका–बेलायत चाँडै

जापान र संयुक्तराज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ भने अमेरिका–बेलायतबीच जतिसक्दो चाँडो सम्झौता गरिने गरि प्रकृया अगाडि बढेको छ।विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को बैठकमा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको हो । यसैगरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग जतिसक्दो चाँडो व्यापार सम्झौता गरिने बताएका […]

बजार बैंक तथा बिमा

आर्थिक वर्ष समाप्त संगै सात लघुवित्त र छ वटा सामुहिक लगानी कोष द्वारा लाभांश घोषणा

हालसालै तथा बिगत लामो समय देखि शेयर बजारमा सूचीकृत सातवटा लघुवित्त वित्तीय संस्था तथा छ वटा सामुहिक लगानी कोषले आर्थिक बर्ष २०७५/७६ को मूनाफाबाट लाभांश घोषण गरेका छन्। गत आर्थिक बर्षकाे मुनाफाबाट लाभांश घोषणा गर्ने म्युचुअल फण्डमध्ये सिद्धार्थ इक्वीटी फण्ड पहिलो भएको छ भने लघुवित्त कम्पनीहरुमा फस्ट माइक्रोफाइनान्स पहिलो भएको छ । लाभांश घोषणा गर्ने […]

बिचार तथा अन्तर्वार्ता समाचार

सहकरी मा तोकिएको सन्धर्भ ब्याजदर आवश्यकताअनुसार पुनरावलोकन हुने : केबी उप्रेती

काठमाडौं, । केहि समय अगाडी सहकारी विभागले सहकारीहरुलाई ऋण लगानीमा तोकेको अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङका सन्दर्भ ब्याजदरको पक्ष र विपक्षमा बहस चलिरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले सन्दर्भ ब्याजदर निर्धारण समितिले आवश्यकताअनुसार ब्याजदर पुनरावलोकन गर्ने बतयकाछन । सक्रिय सहकारी संजालले काठमाडौँ मा आयोजना गरेको ‘सन्दर्भ ब्याजदर कार्यान्वयनमा सहकारी संस्थाहरूको […]

बजार समाचार

पूँजीगत लाभकर जस्तो संबेदनसिल बिसयमा किन ढिला सुस्ती गर्दै छ सिडिएससी – बोर्ड ले माग्यो स्पष्टीकरण .

शेयर लगानीमा पुजीगत लाभकर ले महातोपुर्ना अर्थ राख्ने गर्दछ यहि बिसय लै टुंगोमा नापुरौदा बजार मा लगानी कर्ताको मनोबल माथि उठ्न सकेको छैन तेसैले बोर्ड ले यसको गणना विधिलाई सहज रुपमा अघि बढाउन निर्देशन दिएको ११ दिनसम्म पनि केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सो सम्बन्धि सिस्टम तयार गरि कार्यान्वयनमा नल्याउँदा नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण माग […]

अर्थतन्त्र बजार बैंक तथा बिमा

साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो रह्यो शेयर बजार

लगातार गिरावट आइरहेको शेयर बजार मा साता को अन्तिमदिन बिहीबार पनि सामान्य गिरावट देखिएको छ। बिहिबार अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँले गिरावट आएको छ। १२१४ बिन्दुमा खुलेको बजार परिसूचक दिउँसो १ बजेसम्ममा बढेर १२२०।७२ मा पुगेपनि वृद्धि टिक्न नसक्दा ०।९९ अंकले घटेर १२१३।०६ बिन्दुमा झरेको हो। बिहीबार १७२ वटा कम्पनीको १० लाख ७७ हजार […]

अर्थतन्त्र समाचार

राजस्व चुहावटमा सरकारी कर्मचारीकै संलग्नता – १५ जना विरुद्ध मुद्दा दायर

सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ। राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व छली गरेको जनाएको छ। अनुसन्धानका क्रममा राजस्व छलीमा चार जना सरकारी कर्मचारी सङ्लग्न रहेको आरोपसहित १५ जनाविरुद्ध मुद्दा चलाइएको विभागका निर्देशक राजीव पोखरेलले जानकारी […]

बजार बैंक तथा बिमा

आफ्नो शेयर मा लगानी छैन भन्दैमा अध्ययन उपसमितिले बैंकलाई ब्रोकर लाईसेन्स रोक्न मिल्छ

संघीय प्रतिनिघि सभाको अर्थ समितिले गठन गरेको अध्ययन उप समितिकी संयोजक राम कुमारी झाँक्रीले आफुसँग शेयर बजार सम्बन्धि पर्याप्त ज्ञान नभएको र शेयर मा आफ्नो लगानी पनि नभएको भन्दै बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने बिषयमा आफु स्पसत नभएको स्विकार गरेकी छिन । अरबौ लगानी रहेको शेयर बजार मा अर्थ सम्बन्धि ज्ञान नभएका झाँकी […]

विविध समाचार

शालिकराम पुडासैनी को आत्मा हत्या मुद्दामा हिरासतमा रहेका रबि लामिछाने ले आफु असुरक्षित भएको धारणा ब्यक्त

‘शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरासतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि । म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहि कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट […]