स्वास्थ्य

चीनबाट उद्धार गरिने नेपालीलाई छुट्टै अपार्टमेन्टमा राख्ने तयारी

सरकारले चीनबाट उद्धार गरिने नेपालीलाई काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणमा रहेको अपार्टमेन्टमा राख्ने तयारी गरेको छ ।कोरोनाभाइरस फैलिएको चीनको वुहान सहरमा रहेका नेपालीलाई सरकारले उद्धार गर्न यसअघि नै आवेदन फारम भराइसकेको छ। उद्धार गरिएकामा कोरोनाभाइरस भए/नभएको स्वास्थ्य परीक्षणको रिपोर्ट नआउञ्जेल उक्त अपार्टमेन्टमा राख्न लागिएको हो। अपार्टमेन्टमा सुरक्षित अवस्थामा राख्ने व्यवस्था मिलाउन सरकारले नेपाली सेनालाई जिम्मेवारी दिन […]

बैंक तथा बिमा

महालक्ष्मी विकास बैंकको नया अफर , नियमित ब्याज तिर्नेलाई प्रशासनिक शुल्क फिर्ता

महालक्ष्मी विकास बैंकले महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्ता अथवा ब्याज भुक्तानी गर्ने ग्राहकलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । ग्राहकले नियमित रुपमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप बैंकले उक्त शुल्क फिर्ता गरेको हो । यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहकले उक्त सुविधा पाएका […]

बैंक तथा बिमा

नबिल बैंकले ल्यायो नबिल सजिलो एक्सप्रेस कर्जा,

नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ।कर्जासम्बन्धी निर्णय प्रक्रियालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित क्रेडिट स्कोरिङ मोडल कर्जा प्राप्तांकका आधारमा यो योजना आरम्भ गरिएको बैंकले जनाएको छ। सरल र शीघ्र प्रशोधनसहित अधिकतम १०.५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ। बैंकका अनुसार नबिल सजिलो एक्सप्रेस […]

बजार

सोमबार सुनको मूल्यमा स्थीरता , चाँदीको मूल्य भने घट्यो

सोमबार सुनको मूल्य स्थीर रहेको छ। आइतबार माघ यताकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार पनि यथावत रहेको छ। साेमबार छापावाल सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर ८९० रुपैयाँ […]

बजार समाचार

बिधुत बिक्री बढेपछि नेशनल हाइड्रोपावरको नाफामा सुधार

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत बिक्रीबाट ५ करोड ६१ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ लाख ४४ हजार रुपैयाँले धेरै हो। विद्युत उत्पादन वृद्धि गर्नका लागि नयाँ टरबाइन रनर, जेनेरेटर ओभरहल, बालुवा फ्लसिङ्ग गर्ने समयन्त्रहरु जडान र सिभिल मर्मतका […]

अर्थतन्त्र

पाम आयलकाे निर्यात छ महिनामा १३ अर्ब ८९ करोडकाे,

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको ब्यापार घाटा सुधारिँदै गएको देखिएको पनि बैदेशिक ब्यापार पनि घट्दो क्रममा देखिएको छ। नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनामा साढे ७ खर्ब रुपैयाँभन्दा धेरैको बैदेशिक ब्यापार गरेको छ यद्यपि गत वर्षको तुलनामा भने वैदेशिक ब्यापार घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ७ खर्ब ६९ अर्ब रुपैयाँ […]

बैंक तथा बिमा विविध

राष्ट्र बैंक को नया नियम अब सामाजिक सञ्जालमा विज्ञापन गर्न राेक,गैर कानुनी भुक्तानी गरे कारबाही गर्ने

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिने विज्ञापनमा रोक लगाउने भएको छ। सामाजिक सञ्जालमा हुने विज्ञापनको अनौपचारिक माध्यमबाट गरिने भुक्तानी गैर कानुनी भएको भन्दै यस्तो भुक्तानीलाई रोक लगाएको हो। बैंकले शुक्रबार एक सूचना जारी गर्दै फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालको माध्यमबाट गरिने विज्ञापन प्रकाशन तथा प्रशारण वापतको भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने […]

स्वास्थ्य

बाचाहरुलाई सधै घरमा बनेको खाजा खाने बानि बसालाउ

आजभोलि धेरै बच्चाहरुलाई के खाजा दिएर पठाउने भन्ने अभिभावकलाई सबैभन्दा बडी चिन्ता हुन्छ । त्यसैले पनि धेरै अभिभावक पैसा दिएर पठाउने वा विस्कुट, चाउचाउ जस्ता ड्राइफुड खाजाको रुपमा राख्ने गर्दछन् । शिक्षाविद् मनप्रसाद वाग्लेले बच्चाहरुलाई घरमा बनाएका खाजा खुवाउनु पर्ने सल्लाह दिन्छन् । घरबाट खाजा कस्ता खाजा पठाउने, कस्ता खाजा नखुवाउने भन्ने बारे शिक्षाविद् वाग्लेले […]

बजार

ग्यारेज इन्क एपको सेवा सुरु,सवारी धनीलाइ सहजता

काठमाडौं । ग्यारेज इन्क एप नेपालमा सर्वप्रथम विविध ब्रान्डेड सामान सहितको ग्यारेज सञ्जाल हो । उक्त एपको सुरुवात गर्दे प्रमुख आतिथ्य गरिरहेका काठमाण्डौ महा–नगरपालिकाका मेयर विधा सुन्दर शाक्यले प्रविधि प्रयोगबाट सवारी धनीले सहजै विभिन्न सेवा उपभोग गर्न पाउनेमा विश्वस्त भएको बताएका छन् । यस ग्यारेज एप सञ्जालमा दर्तावाला ग्यारेजलाई मात्र मात्र प्राथमिकता दिँदै, त्यस्तो आधिकारिक […]

स्वास्थ्य

नेपालमा देखिएको ‘कोरोना भाइरस’ खतरनाक नभएको चिकित्सकहरुको दाबी

नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताए। उनले अमेरिका लगायतका मुलुकमा देखिएको समस्याजस्तो नेपालमा धेरै कम खतरा रहेको बताए। ‘प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन्। हाम्रोमा यो […]