अर्थतन्त्र

अर्थतन्त्रमा रेमिट्यान्सको आप्रवाह ०.३% अनुपातले घट्यो,

चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) आप्रवाह ०.३ प्रतिशले घटेको छ। अघिल्लो वर्षको यहि अवधीमा ३३.४ प्रतिशतले बढेको रेमिट्यान्स ०.३ प्रतिशतले घटेर १५३ अर्ब ७३ करोड रुपैयाँ मात्रै भित्रिएको हो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा भदौ सम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह […]

विविध

आश्चर्यजनक ज्वालामुखी सुनामी,जसले मानब जीवनलाई त्रसित बनाइ राख्छन ।

सुनामी भूकम्पका कारण वा ज्वालामुखीका कारण जमिन धसिने वा माथि उठ्ने गर्दा समुद्रको पानीबाट उत्पन्न हुन्छ । समुद्रको अथाह जलाशयमा पानीकै कारण आउने सुनामी भने निकै कम छन् । तिनको कारण पनि पत्ता लाग्न बाँकी छ । सुनामीको उभार वा उचाइ त सैयौं फिट आग्लो हुनसक्छ । यसले विशाल बस्ती र गगनचुम्बी भवनहरू क्षणभरमा डुबाएर […]

राजनीति

सर्वोच्चको आदेशले जनप्रतिनिधिलाई सकस

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने कानुन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रदेशले बनाएका त्यस्ता कानुन संविधानसँग बाझिएको निष्कर्ष संवैधानिक इजलासले निकालेको छ। २९ हजार ५ सय ६५ जनप्रतिनिधिले अवैध तवरले पारिश्रमिक सुविधा लिइरहेका थिए। त्यसमा महानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा संलग्न जनप्रतिनिधि छन्। पारिश्रमिकसहित सेवासुविधाको व्यवस्था ६ वटा प्रदेशमा कार्यान्वयनमा […]

अर्थतन्त्र

एनआरएनको नयाँ नेतृत्व

काठमाडौं : गैरआवसीय नेपाली संघ (एनआरएनए) मा नयाँ नेतृत्व चयन भएको छ। संघको नवौं विश्व सम्मेलनबाट आगामी दुई वर्षे कार्यकालका लागि कुमार पन्तको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो। पन्तले प्रत्यासी कुल आचार्यलाई १४७ मतले पराजित गर्दै विजयी भएका हुन्। एक हजार २१७ मत ल्याएर पन्त विजयी हुदाँ आचार्यले एक हजार ७० मत ल्याएका हुन्। […]

अन्तरास्ट्रिय

नेपाल र चीनका बीच भएका सम्झौता र समझदारीका २० बुँदा

चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस बुँदे समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदान प्रदानपत्र) का दस्तावेजमा हस्ताक्षर भएको छ। नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गरेका हुन् । सम्झौतामा नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको […]

अर्थतन्त्र

चिनियाँ राष्ट्रपतिको भ्रमण : प्राथमिकता के के छन्त ।

काठमाडौं : चिनियाँ राष्ट्रपति चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको अवसरमा नेपाल र चीनबीच रेल, सडक र विद्युत् प्रसारण लाइनसम्बन्धी समझ्दारीपत्रमा हस्ताक्षर हुने भएको छ। सशक्त अर्थतन्त्रका रूपमा उदीयमान चीनको विकासबाट लाभ लिन चीनसँग सम्पर्कसन्जाल विस्तारलाई प्राथमिकतामा राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तीन वर्षअघि चिनियाँ राष्ट्र प्रमुखको भ्रमणका क्रममा […]

समाचार

चिनियाँ राष्ट्रपतिको भ्रमणमा विवादास्पद निर्णय नगर्न, सहमतिमा सतर्कता अपनाउन र ऋणमा नपर्न पूर्वप्रधानमन्त्रीहरूले दिएको सुझाव अर्थपूर्ण छ

बिचार :- चन्द्रशेखर अधिकारि लामो पर्खाइपछि हिमालपारिको छिमेकी चीनबाट उच्च तहको भ्रमण हुँदै छ। शनिबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं ओर्लने कार्यक्रम छ। चीनका राष्ट्रपति २३ वर्षपछि नेपाल आउन लागेका हुन्। यसअघि जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए। नेपालको अर्को महत्त्वपूर्ण र अधिक सहकार्य रहेको छिमेकी भारतको भ्रमणपछि उनी काठमाडौं आउनु आफैंमा अर्थपूर्ण छ। […]

बजार

प्रभु बैंक द्वारा आर्थिक वर्ष ०७५/०७६ को लाभांश प्रस्ताव

प्रभु बैंक (PRVU) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज १७ गते बसेको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख […]

राजनीति

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले, दुई मुलुकको सम्बन्ध अझै विस्तार हुने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमण छिट्टै हुने बताएका छन् । प्रधानमन्त्री ओलीले सीको नेपाल भ्रमण मितिबारे भने खुलाएनन् ।मित्र राष्ट्रसँगको आपसी मित्रता अभिवृद्धि गर्ने उद्देश्यले नै सीको नेपाल भ्रमण हुने उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भ्रमण अन्य विषयभन्दा बढी आपसी सम्बन्ध विकास र […]

विविध

वैदेशिक रोजगारीमा गएका कामदारले अब आर्थिक सहायता स्थानीय तहबाटै पाउने

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले आर्थिक सहायताका लागि राजधानी धाउनु नपर्ने भएकाे छ । वैदेशिक रोजगार नियमावली, २०६४ को पाँचौँ संशोधन गर्दै सरकारले स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन दिन सकिने व्यवस्था गरेको हो । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार अबदेखि वैदेशिक रोजगारीका क्रममा विदेशमा वा स्वदेश फर्किएको एक […]