विविध समाचार

महान बैज्ञानिक अल्वर्ट आइन्स्टाइनका केहि रोचक भनाइहरु


काठमाडौँ – बैज्ञानिक अल्बर्ट आइस्न्टन लाइ बिज्ञान का पिता भनेर पनि चिनिन्छ ।सापेक्क्षबाद्का पर्तिपदक भनेर चिनेन उनि एक बिश्व विख्यात चिन्तक पनि हुन् । उनले भौतिक विज्ञानमा मात्र नभएर सामाजिक विज्ञानमा पनि आफ़ो खोज अनुसन्धान गरेर मानब जीवनलाई माथि उकास्न धेरै हद सम्म सहयोग गरेरका छन् । यस्तै मानब जीवनका केहि उपयोगी भनाइ जसले मानबको जिबनमा परिबर्तन ल्याउन सक्छन । जसलाई बुदा गत रुपमा तल उल्लेख गरिएको छ ।

१। ज्ञान भन्दा कल्पना धेरै गुना सक्तिसाली हुन्छा ।
२। एकमात्र साचा मुल्यवान बस्तु भनेको आत्मा ज्ञान हो ।
३। म भबिस्य को बारेमा उति सोच्दिन किनकि यो छिट्टै आउछ ।
४। धर्म बिना बिज्ञान लंगडो र बिज्ञान बिना धर्म अन्धो हुन्छा ।
५। हामीले बद्लाद्वारा शान्ति प्राप्त गर्न सक्दैनौ मात्र समजदारी द्वारा शान्ति प्राप्त गर्न सक्छौ ।
६। गर्णित गारो लग्छ भनेर चिन्तित नहोउ किनकि तिम्रो दिमाखमा अझै ठाउँ खालि छ ।
७। हिजोबाट सिक ,आज को लागि बाच र भोलिको लागि आशाबादी होउ ।
८। सबै भन्दा ठुलो कुरा प्रस्न गर्न नछोड किनकि एसले तिमीलाई धेरै कुरा सिकौछा ।
९। जुन व्यक्तिले कुनै पनि गल्ति गर्दैन उसले केहि पनि सिक्न सक्दैन ।
१0।जो व्यक्ति ले कहिलै गल्ति गरेको छैन बने उसले कहिलै केहि नया गर्न खोजेको छैन भन्ने बुज्नु ।
११। यदि हामीले मानब जातिलाई जीवित राख्नु छ भने नया खोज गर्न छोड्नु हुदैन ।
१२। कुनै पनि समस्या चेतनाको तेही स्थरमा बसेर हाल गर्न सकिदैन जहाबाट तेस्को उत्पति भएको हुन्छा ।
१३।यदि कुनै राम्री कतिको साथमा बसेका छौ भने एक घण्टा पनि एक सेकेन्ड जस्तो लग्छ तर तिमि कुनै बलिरहेको आगोमा एक सेकेन्ड बस्योउ भने एक सेकेन्ड पनि एक घण्टा जस्तो लाग्छ । येही हो सपक्षताबाद भनेको
१४। दुइ चिज अन्नत छन् एक बर्माण्ड र एक मानिसको घमण्ड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *