बजार बैंक तथा बिमा

कुमारी बैंक द्वारा आ बा ०७५/०७६ नाफाबाट बोनस घोसणा


कुमारी बैंक ले पनि यसपल्ट गत आर्थिक वर्ष २०७५/०७६ को साधारण सभा चाँडै सम्पन्न गर्ने संकेत देखाउँदै लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट १० प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५२३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

८ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको बैंकले गत वर्ष १५ रुपैयाँ ३६ पैसा प्रतिशेयर आम्दानी गर्नुका साथै ९७ करोड शेयरधनी कोषमा जम्मा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *