विविध समाचार

गणतन्त्रमा हुकुमी सैली पिर्के सलामी


गणतन्त्र आए पछि हरेक क्षेत्र मा स्वोतान्त्रताको नाममा नया सैलिको प्रयोग हुदै आइरहेको सिलसिलामा अहिले पिर्के सलामी ले खुब बजार तताएको छ। मुख्य मन्त्रि देखि प्रहरीका हकिम्सम्माले पिर्के सलामीमा रमिरहेको बेलामा हाल आएर हुम्लाका न्याधिस थपियकछन ।

पर्सा जिल्ला अदालतबाट सरुवा भइ सिमकोट आएका न्यायाधीश चन्द्रकन्त पौडेलले सोमबार पिर्के सलामी लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *