अर्थतन्त्र बजार

नाडा अटो सो २०१९ आजबाट काठमाडौँ मा सुरु


काठमाडौँ ; आजबाट काठमाडौँ मा १४ औ संस्करणको रुपमा नाडा अटो सो सुरु हुदै छ । नाडा अटो मोबाइएस एसोसियसन अफ नेपाल को योजनामा हुन लागेको सो मा जम्मा १६० ओटा स्टल राखिएको छ ,जसको औपचारिक कार्यकर्म को उद्घाटन अर्थमन्त्री युबराज खतिवडाले गर्ने भएका छन् ।यो पटक को मेल लाइ ब्यबस्थित र बलियो बनाएको ब्यबस्थापन पक्षेले जनाएको छ ।

प्रदसनी लाइ सजिलो बनाउनको लागि मेलामा अस्थाई आकासे पुलको पनि निर्माण गरिएको छ जसबाट मेल मा आउने दर्सक ले राम्रो संग आफुलाई मन पर्ने सवारीलाई नियाल्न पाउनेछन । आगामी आइतबार सम्म चल्ने मेलामा ७५ हजार दर्शकले अबलोकन गर्ने दाबी आयोजकले गरेकाछन । बिसेस गरि नाडा अटो सो मा नया ब्रान्ड का सवारी हरु सबैको रोजाइमा पर्ने मेल का संयोजक निराकर श्रेष्ठ ले बताए ।

मेलाको सबै तयारी पहिलै सकिएको मंगल बार भने मेलाको उत्घाटन मात्र हुनेछ। मेल मा बिसेस गरेर दुइ पांग्रे १९ ओटा , चार पांग्रे २३ ब्रान्डको सहभागी हुने देखिएको छ । तेस्तै गरेर विभिन्न 12 ब्रान्ड का लुब्रिकेंट,९ ओटा ब्रान्ड का टायेर साथै आन्ने ब्याट्री ग्यारेज उपकरणको पनि सहभागी हुने सम्योसक श्रेष्ठ ले जनायकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *