बिचार तथा अन्तर्वार्ता समाचार

सहकरी मा तोकिएको सन्धर्भ ब्याजदर आवश्यकताअनुसार पुनरावलोकन हुने : केबी उप्रेती


काठमाडौं, । केहि समय अगाडी सहकारी विभागले सहकारीहरुलाई ऋण लगानीमा तोकेको अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङका सन्दर्भ ब्याजदरको पक्ष र विपक्षमा बहस चलिरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले सन्दर्भ ब्याजदर निर्धारण समितिले आवश्यकताअनुसार ब्याजदर पुनरावलोकन गर्ने बतयकाछन ।

सक्रिय सहकारी संजालले काठमाडौँ मा आयोजना गरेको ‘सन्दर्भ ब्याजदर कार्यान्वयनमा सहकारी संस्थाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतिले सो कुरा बतायाकहुन । कार्यक्रममा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले सन्दर्भ ब्याजदर निर्धारण समितिमा रहेर हस्ताक्षर गरेकाहरूले सहकारीकर्मीको कुरा लैजाने भनिए पनि त्यसो नभएको बतयकाछन ।

सहकारी मा संदर्व ब्याजका सम्बन्ध मा देखियको अन्योलता यस बहसमा भयका छलफल र आस्वोशन ले सहकारी कर्मी हरुलाई केहि रुपमा भने पनि राहत भने मिल्ने देखिञ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *