राजनीतिसमाचार

नेपालमै सबै रोगको उपाचार सम्भब छ भन्ने स्वास्थ मन्त्रि को उत्घोसलाई लत्याउदै किन पटक पटक उपाचारको नाममा सिंगापुर जाँदै प्रधानमन्त्री ओली

काठमाडौं– केहि समय पहिला स्वास्थ मन्त्रि उपेन्द्र यादबले नेपालमा हरेक रोगको उपचार सम्भब भयको भन्दै सम्पूर्ण सरकारका मन्त्रि ,कर्माचारीहरु , पर्तेक पार्टीका बरिस्ठ नेता हरुलाई नेपालमानै उपाचार गर्न आवान गरेका थिय तर तेस्लाई बेवास्था गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पटक पटक उपचारका लागि सिंगापुर जाने गरेका छन् । यसअघि गत साउन १८ गते सिंगापुर गएर २७ गते फर्किएका ओली बिहीबार पुन उपाचारको लागि सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले ‘फलोअप’ का लागि सिंगापुर जान लागेको जनाएको छ । यद्यपि, यसअघि ओली सिंगापुर जाने खबर विभिन्न सञ्चार माध्यमहरु मार्फत् बाहिरिए पनि ओलीको सचिवालयले अस्वीकार गर्दै आएको थियो । सिंगापुरको नेशलन युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका ओलीलाई अस्पतालले यसअघि नै केही समय बसेर औषधिको प्रभाव हेर्न आग्रह गरेको थियो। तर, प्रधानमन्त्रीको यसपालीको बसाईं कति लामो हुन्छ भन्ने एकिन भने भइसकेको छैन।

ओलीको निकट स्रोतका अनुसार प्रधानमन्त्रिले आफु फेरि आउने भन्दै आफूलाई नेपाल फर्किन दिन आग्रह गरेपछि अस्पताल सहमत भएको थियो । गत साउन २७ गते नेपाल आएका ओलीले राजनीतिक सक्रियता तीब्र पारेर नेकपाभित्र केही महत्वपूर्ण निर्णय गरेका छन्।

यसरी प्रधानमन्त्री जस्तो जिम्मेबार व्यक्ति तथा बरिस्ठ नेताहरुबाट नेपालमै हुने उपाचार को बेवास्था गर्दा स्वाथ्य को नाममा अरबौ रुपैया देशबाट बहिरेको छ जसले नेपालमा बेदेसी मुद्राको संचितिमा राह्रस आयेकोछ। जसले देशको अर्थतन्त्रलाई कम्जोर बनाउन सहयोग छ ,बेलैमा सरकारको ध्यान जावोस ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close