विविध समाचार

पत्रकार शालिकराम को आत्महत्या मुद्दामा अनाहकमा अस्मिता कार्की लाई किन अन्यायमा पारियो


काठमाडौँ , ०३ भाद्र, २० श्रावन मा चितवनको एउटा होटेल मा मृत फेला परेका शालिकराम पुडासैनी को आत्महत्या मुद्दामा अनाहकमा एउटा
पड्दै गरेकी बिद्यार्थी लाई फसाउने कोसिस गरिएको छ , जबकि उनि आफै अन्न्यामा परेको प्रस्टै देख्न सकिन्छ ।

शालिकराम पुडासैनी आफैमा बिबाहित पुरुष हुन् , आफु बिबाहित हुदा हुदै किन उनले अर्को केटि संग सम्बन्द जोड्न आगाडी बढे यो पनि एउटा खोजको बिसाए हुनु पर्थ्यो तर पुलिस ले तेतातिरा अनुसन्धान अगाडी बदौना चाहेन किन भन्ने प्रस्न एहा आएको छ । के कसैले आफु बिबाहित हुदा हुदै आफु अर्को केटि संग सम्बन्धमा रहन खोज्ने अनि नमाने पछि उसले गर्दा मैले आत्मा हत्या गरेको भन्दै भिडिओ बनाउदैमा कुनै निर्दोस केटि लाई फसौना पाइञ्छ । के कुनै केटा ले कोहि केटिले आफुले भनेको नमानेको भरमा कुनै केटीलाई फसौनको लागि भिडिओ बनायो भन्दैमा उसलाई दोसी मान्न पाइञ्छ ।

नेपाल को भर्खर कार्यनयन मा आएको फौजदारी अपराध संहिता अनुसार कोहि पुरुसले एउटा श्रीमती हुदा हुदै अर्को केटि संग बिहे गर्नु लाई अपराध मनेकोछ । यस अर्थमा पनि बास्तबमा भन्नेहो भने शालिकरामले अस्मिता लाई तेसरी अन्न्यमामा पर्न नहुने हो तर उनि आफु मरेर गएपनि अरु निर्दोस हरुलाई अनाहस्म दुखदियर गयकाछन।

यस गटानाले धेरै कुराको बिसयमा प्रस्न छिन्न उठायाको छ , भलै शालिकराम को जबर्जस्ति आत्मा हत्याको रुपमा हत्यानै भयको किन नहोस ।
उनलाई रवि लामिछाने लगायत ले ट्रचर दियर आत्मा हत्या गर्न बाध्य पारेको किन नहोस ,।

यस घटना मा अस्मिता कार्की दोसिनै भय पनि प्रहरी लागत मिडिया हरुले उनलाई येसरी हत्यारा जसरि प्रस्तुत
नगरेको भए राम्रो हुन्थ्यो किनकि उनि एउटा भ्याली बाहिर बाट काठमाडौँ मा आफ्नो भबिस्य खोज्दै गरेकी एउटा बिद्यार्थी
थिइन् । यस घटना को सामाजिक क्षेती को बिसयमा बास्तबमा भन्नेहो भने कसैले पनि गहिरेर अध्येन नै गरेनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *