बैंक तथा बिमा

सेञ्चुरी बैंकका डेपुटी सिइओले बैंक छाडेका छन्

सेञ्चुरी कमर्शियल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले पदबाट राजिनामा दिएका छन् । स्थापनाकाल देखि नै सेञ्चुरी बैंकमा कार्यरत भट्टराईले पिएचडी गर्ने भन्दै राजिनामा दिएको बताइएको छ ।

आन्तरिक स्रोत का अनुसार खासमा उनको , सिईओसँगको विवाद बढेका कारण उनले बैंक छोडेको बुझिएको छ । उनलाई सिईओलाई स्वतन्त्र रुपमा काम गर्न नदिने र आफूखुसी बैंक चलाउने आरोप लाग्ने गरेको थियो । यधपी यसले भबिस्यमा बैंक लाइ केकति क्षति पुरौछा त्यो भने हेर्न बाँकीनै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *