अर्थतन्त्र

सुनको मूल्य बढ्नेक्रम जारी ,


सुनको मूल्य बढ्ने क्रमजारी रहेको छ ।बिहीबार २०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार पनि बढेको छ। शुक्रबार सुनको मूल्य २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य भने स्थीर रहेको छ। यसदिन चाँदी अघिल्लो दिनको मूल्य अर्थात् प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
केहिदिन यता सुनको मुल्यमा बढिरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *