खेलकुद पर्यटन

एतिहासिक पर्यटकीय स्थल राइनस कोटमा अन्तरास्ट्रिय स्तरको रेसलिङ् खेलको आयोजना गरिदै


एतिहासिक पर्यटकीय स्थल तथा नेपाल कै उठ्क्रिस्था homstey रहेको लम्जुङ्ग जिल्लाको राइनास नगरपालिका वडा नं ९ स्तिथ राइनासकोटमा शिवरात्रिको अबसरमा अन्तरास्ट्रिय स्तरको रेसलिंग खेलको आयोजना गरिदै छ ।

यसखेलले लम्जुङ्ग तथा यस राइनासकोट को देश बिदेशमा चर्चा हुनुका साथै यसले आन्तरिक तथा बाह्य पर्यटक नेपालमा भित्र्यौना सहयोग पुग्ने राइनस नगरपालिकाका मेयर सिह बहादुर थापाको आशा छ ।

उक्त खेलमा राइनास नगरपालिका वडा नं ८ निवासि राइनासका गौरव दि भरतबहादुर विसुराल ( नेपालका प्रथम रेसलर हिमालयन टाइगर ) युरोपियन रेसलर संग नेपाल एकिकरणको शिलान्यास स्थल तथा बीर भक्ति थापालाइ सम्मान स्वोरुप राज्यले उनको सहदत्पछी लाल्मोहरलाई दिएको एतिहासिक स्थलमा पहिलो पटक महाशिवरात्रीका अबसरमा रेसलिंग खेल आयोजना हुदैछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *