बजार

नेपाल बैंक लिमिटेड द्वारा २५ % लाभम्श घोसणा


लगानीकर्ता को धेरै लामो समय ढेखी पतिक्ष्य रहेको नेपाल बैंक लिमिटेड ले आर्थिक वर्ष २०७५/०७६ को लागि लाभाम्षा घोषणा गरेको छ । उसले आफ्ना लगानीकर्ता लाइ नगद १०% र बोनुस १५% का दरले लाभाम्षा वितरण गर्नेगरी मिति २०७६/०८/०२ को संचालक समितिको बैठकबाट उक्त घोषणा गरेको हो ।
यश्सनगै बिगत लामो समय सम्म लाभाम्षा पाउना नसकेका नेपाल बैंक लिमिटेड का लगानीकर्ताको लागि राहत मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *