अन्तरास्ट्रिय

रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै, नेपालको युरेनियममा चासाे

काठमाडाैँ । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ । ‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको […]

अर्थतन्त्र

नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिशेयर आम्दानी भने किन घट्यो

नागरिक लगानीकोष (CIT) को वार्षिक प्रतिशेयर आम्दानीमा गिरावट देखिएको छ। कोषले गत आवको यसै अवधिको तुलनामा खुद नाफा साढे १४ प्रतिशत बढाउँदा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा इपिएसमा संकुचन आएको हो।आर्थिक वर्ष २०७४/७५ बाट २२ प्रतिशत बोनस वितरण गरि पूँजीवृद्धि गरेको कोषको पूँजी वृद्धिको तुलनामा मुनाफा वृद्धिको प्रतिशत न्यून हुँदा इपिएसमा दबाब […]

बजार

नेपाल बैंक लिमिटेड द्वारा २५ % लाभम्श घोसणा

लगानीकर्ता को धेरै लामो समय ढेखी पतिक्ष्य रहेको नेपाल बैंक लिमिटेड ले आर्थिक वर्ष २०७५/०७६ को लागि लाभाम्षा घोषणा गरेको छ । उसले आफ्ना लगानीकर्ता लाइ नगद १०% र बोनुस १५% का दरले लाभाम्षा वितरण गर्नेगरी मिति २०७६/०८/०२ को संचालक समितिको बैठकबाट उक्त घोषणा गरेको हो । यश्सनगै बिगत लामो समय सम्म लाभाम्षा पाउना नसकेका […]

बजार

सुन र चाँदीको भाउ बढ्ने क्रम जारी

केहि समय पहिला घटेको सुनचाँदीको मूल्य फेरी लगातार बढ्न थालेको छ। मंगलबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार पनि तोलामा १०० रुपैयाँले बढेको छ . मंसिर ४ गते बुधबार छापावाला सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ७२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ७१ हजार […]

अर्थतन्त्र

अर्थतन्त्रमा रेमिट्यान्सको आप्रवाह ०.३% अनुपातले घट्यो,

चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) आप्रवाह ०.३ प्रतिशले घटेको छ। अघिल्लो वर्षको यहि अवधीमा ३३.४ प्रतिशतले बढेको रेमिट्यान्स ०.३ प्रतिशतले घटेर १५३ अर्ब ७३ करोड रुपैयाँ मात्रै भित्रिएको हो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा भदौ सम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह […]

विविध

आश्चर्यजनक ज्वालामुखी सुनामी,जसले मानब जीवनलाई त्रसित बनाइ राख्छन ।

सुनामी भूकम्पका कारण वा ज्वालामुखीका कारण जमिन धसिने वा माथि उठ्ने गर्दा समुद्रको पानीबाट उत्पन्न हुन्छ । समुद्रको अथाह जलाशयमा पानीकै कारण आउने सुनामी भने निकै कम छन् । तिनको कारण पनि पत्ता लाग्न बाँकी छ । सुनामीको उभार वा उचाइ त सैयौं फिट आग्लो हुनसक्छ । यसले विशाल बस्ती र गगनचुम्बी भवनहरू क्षणभरमा डुबाएर […]

राजनीति

सर्वोच्चको आदेशले जनप्रतिनिधिलाई सकस

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने कानुन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रदेशले बनाएका त्यस्ता कानुन संविधानसँग बाझिएको निष्कर्ष संवैधानिक इजलासले निकालेको छ। २९ हजार ५ सय ६५ जनप्रतिनिधिले अवैध तवरले पारिश्रमिक सुविधा लिइरहेका थिए। त्यसमा महानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा संलग्न जनप्रतिनिधि छन्। पारिश्रमिकसहित सेवासुविधाको व्यवस्था ६ वटा प्रदेशमा कार्यान्वयनमा […]

अर्थतन्त्र

एनआरएनको नयाँ नेतृत्व

काठमाडौं : गैरआवसीय नेपाली संघ (एनआरएनए) मा नयाँ नेतृत्व चयन भएको छ। संघको नवौं विश्व सम्मेलनबाट आगामी दुई वर्षे कार्यकालका लागि कुमार पन्तको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो। पन्तले प्रत्यासी कुल आचार्यलाई १४७ मतले पराजित गर्दै विजयी भएका हुन्। एक हजार २१७ मत ल्याएर पन्त विजयी हुदाँ आचार्यले एक हजार ७० मत ल्याएका हुन्। […]

अन्तरास्ट्रिय

नेपाल र चीनका बीच भएका सम्झौता र समझदारीका २० बुँदा

चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस बुँदे समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदान प्रदानपत्र) का दस्तावेजमा हस्ताक्षर भएको छ। नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गरेका हुन् । सम्झौतामा नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको […]

अर्थतन्त्र

चिनियाँ राष्ट्रपतिको भ्रमण : प्राथमिकता के के छन्त ।

काठमाडौं : चिनियाँ राष्ट्रपति चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको अवसरमा नेपाल र चीनबीच रेल, सडक र विद्युत् प्रसारण लाइनसम्बन्धी समझ्दारीपत्रमा हस्ताक्षर हुने भएको छ। सशक्त अर्थतन्त्रका रूपमा उदीयमान चीनको विकासबाट लाभ लिन चीनसँग सम्पर्कसन्जाल विस्तारलाई प्राथमिकतामा राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तीन वर्षअघि चिनियाँ राष्ट्र प्रमुखको भ्रमणका क्रममा […]